कोशी प्रदेश मुख्य समाचार राजनीति

यो टेस्टट्युब बेबी सरकार हो: मुख्यमन्त्री कार्की

सुन्दरहरैंचा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा टेस्टट्युब बेबीको सरकार रहेको बताएका छन । नेपाली काङ्ग्रेस मोरङको प्रथम ऐतिहासिक जिल्ला सम्मेलनमा उनले सो कुरा बताएका हुन । कार्कीले टेस्टट्युब बेबी सरकार भनेको विद्रोह गरेरै आउने बताएका छन । उनले कोशी प्रदेशमा काङ्ग्रेसको सरकार बनेको बताएका छन । कार्कीले आफुले विद्रोह गरेर आएको नबुझिदिन […]

मुख्य समाचार राजनीति

टिकटक बन्द गरेर सरकारले तानाशाही प्रवृत्ति देखायो: सांसद शर्मा

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले टिकटक बन्द गर्ने निर्णय गरेर सरकारले नागरिकको वाक स्वतन्त्रता माथि अंकुश लगाउँने काम गरेको बताएका छन् । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि सांसद शर्माले सामाजिक सञ्जालमार्फत यसको विरोध जनाएका हुन् । सामाजिक सञ्जालको प्रयोगमा नियमन गर्नुको साटो प्रतिबन्ध लगाएर […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

बेलबारी खानेपानीमा कार्कीको बलियो उम्मेद्बारी

बेलबारी । बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि असोज २७ गते निर्वाचन हुँदैछ । खानेपानीको अध्यक्ष पदका लागि तीन जनाले उम्मेद्बारी मनोनयन मंगलबार गरेका छन । नेपाली काङ्ग्रेसबाट किशोर कुमार कार्की, गठबन्धन ( नेकपा एमाले,माओबादी, समाजवादी) बाट दुर्गा प्रसाद गौतम, गठबन्धन (रास्वपा,राप्रपा) बाट भोला गौतमले उम्मेद्वारी मनोनयन दर्ता गरेका […]

मुख्य समाचार राजनीति

बेलबारी खानेपानीमा तीन जनाको उम्मेद्वारी

बेलबारी । बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । खानेपानीमा आर्थिक अनियमितता भएको भन्दै केही महिना अघी देखी उपभोक्ता समितिहरुले नयाँ नेतृत्व ल्याउन निर्वाचनको माग गरेका थिए । जसका कारण खानेपानीको असोज २७ गते निर्वाचन हुँदैछ । अध्यक्ष पदमा तीन जनाले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन । […]

मुख्य समाचार राजनीति

जिल्लामा हारेको बदला प्रदेशमा लिए खतिवडाले

सुन्दरहरैंचा । नेकपा एमाले कोशी प्रदेश कमिटिको प्रथम अधिवेशनबाट अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन । सहमतीको प्र्यासमा केन्द्र र प्रदेशका नेताहरु जुटे पनि अन्तत कोशी प्रदेशमा सहमति जुट्न सकेन । जसका कारण कोशी प्रदेशमा १४ गते नयाँ नेतृत्व चयन गर्न निर्वाचन गर्नु पर्‍यो । कोशीमा अध्यक्ष पदमा घनश्याम खतिवडा र विनोद ढकाल प्रतिस्पर्धामा रहेका […]