कोशी प्रदेश मुख्य समाचार राजनीति

सुन्दरहरैँचाकाे राजश्व शाखामा ताला

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकाले कर वृद्धि गरेकाे भन्दै स्थानीय आन्दाेलित भएका छन् । नगरवासीहरुले करवृद्धि विरूद्द संघर्ष समितिनै निर्माण गरेर विराेध जनाईरहेका छन । साे अन्तर्गत आइतबार नगरपालिका गेटमा नाराबाजी गर्दै भिडले राजश्व शाखामा ताला लगाएका छन् । सभामा बाेल्दै वक्ताहरूले नगरपालिकाले नागरिकको आवाजलाई बेवास्ता गरेकाे, संघर्षरत नगरवासीहरु सग छलफल तथा वार्ता गर्न अटेर […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

कोशी सरकारविरुद्धको रिटको सुनुवाइ आइतबार हुने

काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आइतबार हुनेभएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासका लागि तोकिएको आजको पेशी हेर्न नमिल्ने भएपछि सुनुवाइ आइतबारका लागि सरेको हो । न्यायाधीश खतिवडाको एकल इजलासले यही भदौ ७ गते कोशी प्रदेश सरकारका नाममा दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो […]

मुख्य समाचार राजनीति

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : कांग्रेस सांसद शर्मा

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सरकार असफल भएकाले अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित ‘निजी क्षेत्रको आवाज’ विषयक वृहत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले सरकारले जनहितमा काम गर्न नसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले कुर्सीमा बसिरहन उपयुक्त नहुने धारणा राखेका हुन् । अहिलेको राज्यसत्ता तस्करको संरक्षक बनेको दावी […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

राष्ट्रिय युवा संघ नेपालको मोरङ अध्यक्षमा घिमिरे

सुन्दरहरैचा । राष्ट्रिय युवा संघ नेपालको मोरङ अध्यक्षमा प्रविण घिमिरे सर्वसम्मत चयन भएका छन । शनिबार विराटचौकमा भएको अधिवेशनबाट घिमिरे अध्यक्षमा चयन भएका हुन । राष्ट्रिय युवा संघ नेपाल मोरङको ९ औ अधिवेशन हिजो शनिबार विराटचौकमा भएको थियो । घिमिरे उक्त अधिवेशनको आयोजक कमिटिको संयोजक समेत हुन । युवा क्षेत्रमा लोकप्रिय रहेका घिमिरेले मोरङ क्षेत्र […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

कोशीका मुख्यमन्त्री थापा कामचलाउ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा काम चलाउ मुख्यमन्त्री मात्र भएका छन । बिहीवार सर्वोच्च अदालतले कोशीका मुख्यमन्त्री थापाले लिएको विश्वासको मतलाई मान्यता दिन नमिल्ने प्रारम्भिक निष्कर्ष निकालेको हो । ४ भदौमा मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गर्ने व्यक्ति इस्राइल मन्सुरी र गीता तिम्सिनाले समेत मत दिएका थिए । नेकपा एमाले कोशी […]