बेलबारी । बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । खानेपानीमा आर्थिक अनियमितता भएको भन्दै केही महिना अघी देखी उपभोक्ता समितिहरुले नयाँ नेतृत्व ल्याउन निर्वाचनको माग गरेका थिए । जसका कारण खानेपानीको असोज २७ गते निर्वाचन हुँदैछ । अध्यक्ष पदमा तीन जनाले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन । […]
राजनीति
जिल्लामा हारेको बदला प्रदेशमा लिए खतिवडाले
सुन्दरहरैंचा । नेकपा एमाले कोशी प्रदेश कमिटिको प्रथम अधिवेशनबाट अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन । सहमतीको प्र्यासमा केन्द्र र प्रदेशका नेताहरु जुटे पनि अन्तत कोशी प्रदेशमा सहमति जुट्न सकेन । जसका कारण कोशी प्रदेशमा १४ गते नयाँ नेतृत्व चयन गर्न निर्वाचन गर्नु पर्यो । कोशीमा अध्यक्ष पदमा घनश्याम खतिवडा र विनोद ढकाल प्रतिस्पर्धामा रहेका […]
एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा विजयी
सुन्दरहरैंचा । नेकपा एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। खतिवडा ३६९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी विनोद ढकाललाई पराजित गर्दै खतिवडा विजयी भएका हुन । यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी भएका छन । विजयी सबैजना खतिवडाकै प्यानलबाट विजयी भएका हुन् […]
एमाले कोशीको अध्यक्षमा खतिवडाको अग्रता
सुन्दरहरैंचा । नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । साझ ५ बजेबाट मतगणना शुरु भएको हो । प्रदेशमा अध्यक्षका लागि मोरङको लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन् । २८२ मत गन्दा अध्यक्षका उम्मेद्वार खतिवडाले अग्रता लिएका छन । खतिवडाले १४९ मत प्राप्त गरेका छन […]
एमाले कोशीको नेतृत्वका लागि मतगणना सुरु
सुन्दरहरैंचा । नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । साझ ५ बजेबाट मतगणना शुरु भएको हो । हिजो भएको निर्वाचनको मतपत्रलाई ७ स्थानबाट मतगणना भइरहेको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीको अधिवेशनमा सहमतिमा नेतृत्व चयन हुन नसकेपछि हिजो आइतबार मतदान भएको थियो । कुल ९ सय ९७ […]





