कोशी प्रदेश मुख्य समाचार राजनीति

कोशीको सभामुखमा विष्ट निर्विरोध निर्वाचित

विराटनगर । कोशी प्रदेशको सभामुखमा अम्बरबहादुर बिष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले बिष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । सभामुखका लागि बिष्टको मात्र उम्मेदवारी परेको थियो । सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय गरेपछि एमालेले पनि बिष्टलाई समर्थन गरेको हो। राप्रपाले समानुपातिक सांसद बिष्टलाई सभामुख बनाएको हो […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

बढ्दै सांसद शर्माको लोकप्रियता: धनकुटामा गरियो भव्य स्वागत

धनकुटा । जनपक्षीय सवालमा खरो उत्रँदै आएका नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई धनकुटामा आज भव्य स्वागत गरिएको छ । पार्टी भन्दा माथि उठेर आवाज बुलन्द गर्दै आएका मोरङका सांसद शर्मालाई धनकुटामा फूलमालासहित भव्य स्वागत गरिएको हो । उनको स्वागतमा नेपाली कांग्रेस धनकुटाले औपचारिक कार्यक्रम नै गरेको छ । सांसद शर्माको फोटो सहितको ब्यानर राखेर कांग्रेसले […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

काङ्ग्रेस कोशी संवादमा विधान परिमार्जनको माग

इटहरी । नेपाली कांग्रेस निकट नेताहरुले सुनसरीको इटहरीमा ‘लोकतन्त्र संवाद’  कार्यक्रम सम्पन्न गरेका छन । शनिवार भएको उक्त केन्द्रिय पदाधिकारी तथा सदस्यले पनि वडा तहदेखी नै निर्वाचित हुदै जानुपर्नेमा सहभागीहरुको जोड थियो । भेलमा आगामी महासमिती बैठकको विषयमा छलफल भएको छ । केन्द्रिय सभापति, प्रदेश सभापति, जिल्ला सभापति क्षेत्रीय प्रतिनिधी द्धारा बहुमत द्धारा चुनिनुपर्ने व्यवस्था […]

गण्डकी प्रदेश मुख्य समाचार राजनीति

पोखरामा लामिछाने माथी खोया प्रहार

पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन् । लामिछानेलाई लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन् । कार्यकर्ताले रानाभाटलाई लछारपछार गरेपछि प्रहरीले नियन्त्रणमा […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

काङ्ग्रेस कोशी प्रदेशको प्रचार विभागमा कोइराला

सुन्दरहरैंचा । नेपाली कांग्रेस कोशी प्रदेशको सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा बाबुराम कोइराला(वाशु) चयन भएका छन । काङ्ग्रेसको विधान २०१७ (दशौ संशोधन २०७८) को परिच्छेद ४ धारा १३(११) (क) को (१) बमोजिम कोइरालालाई सभापती थापाले प्रचार विभागमा मनोनित गरेका हुन । काङ्ग्रेस कोशी प्रदेश सभापती उद्दव थापाले कोइरालालाई प्रचार विभाग प्रमुखमा मनोनयन गरेका छन […]