सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा सुविधा सम्पन्न सैलुन तथा ब्युटि पार्लरको आज उद्घाटन गरिएको छ । वडा नं ९ मा रहेको नेपालीरिका होटलले सुविधा सम्पन्न सैलुन तथा ब्युटी पार्लर सञ्चालनमा ल्याएको हो । सैलुन तथा ब्युटी पार्लरमा Hair Cut, Facial, Hydra Facial, Makeup, Bridal-Makeup तथा Nail extension, Gel & Acrylic Nail Extension, Deep Tissue Massage, […]
विजनेश
विराटचौकमा लण्ड्री सेवा, यस्तो छ सेवा सुविधा
सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका स्थित विराटचौकमा आधुनिक प्रविधियुक्त लण्ड्री एण्ड ड्राई क्लिनर्स सेवा सञ्चालनमा आएको छ । होटल स्वादले उक्त लण्ड्री सेवा सञ्चालनमा ल्याएको हो । होटल क्षेत्रको सफलता सगै तीन जनाको लगानीमा सञ्चालनमा आएको स्वाद होटले लण्ड्री सेवा समेत सञ्चालन गरेको हो । ग्राहकको सजिलोको लागि लण्ड्रीले होम डेलीभरीको समेत व्यवस्था गरेको छ । […]
दाना उत्पादनमा नवीनतम् प्रविधि, ‘नेपाल वेलहोप’ले एक अर्ब लगानीमा खोल्यो नयाँ उद्योग
विराटनगर । नेपाल वेलहोप एग्री–टेक प्रालिले मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा करिब एक अर्ब रुपैयाँको लगानीमा नयाँ उद्योग सञ्चालनमा ल्याएको छ । दाना उत्पादनमा नवीनतम् प्रविधिलाई आत्मसात् गर्दै वेलहोपले पेलेट दाना उत्पादन गर्ने नयाँ उद्योग सञ्चालनमा ल्याएको हो । नेपालको व्यावसायिक घराना वैद्य अर्गनाइजेसन र चिनियाँ वेलहोपको संयुक्त लगानीमा सञ्चालनमा आएको सो उद्योगले नेदरल्यान्ड्सको भेन आर्सन […]
केएफसी फर्निचरको ग्राहकलाई उपहार नै उपहार
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ९ मा रहेको केएफसी फर्निचरले आफ्न ग्राहकलाई उपहार वितरण गरेको छ । फर्निचरले ग्राहकलाई घरायसी सामाग्री उपहार स्वरुप दिएको हो । फर्निचरले सञ्चालन गरेको फर्निचर एक्स्पोको दशै, तिहार, छैठ विशेष कार्यक्रमको चिठ्ठा मार्फत ग्राहकलाई उपहार वितरण गरेको हो । शनिबार फर्निचर सोरूममा एक कार्यक्रम आयोजना गरी १४ जना […]
नबिल बैंकको शाखा कार्यालय गाेठगाउँमा
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ७ मा नबिल बैंकको शाखा विस्तार भएको छ । शुक्रबार बैकले गोठगाउमा आफ्नो शाखा विस्तार गरेको हो । गाेठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैंकको २६६ औँ शाखा खुलेको हो । बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाँउमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ । नबिल […]





