कोशी प्रदेश मुख्य समाचार विजनेश

सुन्दरहरैंचा विराट एक्स्पोमा गाईको गोबरबाट निर्मित सामाग्री

सुन्दरहरैंचा । माघ ३० गतेदेखि शुरु भएको सुन्दरहरैंचा विराट एक्स्पो ४ मा गाईको गोबर र गहुँतबाट निर्मित सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ । स्टल नम्बर ७५ मा उन्नत गोठ प्रालि विराटनगरमा गोबरबाट निर्मित दियो, माला, श्रीयन्त्र, लक्ष्मीका पाउ, जलपात्र, अगरबत्ती, गमलाका साथै लिपपोतका लागि सहज होस् भनेर धुलो गोबर पनि बिक्रीका लागि राखिएको […]

विजनेश

नोबेल मेडिकल कलेजको आम्दानीमा सुधार, १ वर्षमा साढे २ अर्ब कमायो

काठमाडौं । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेडले गत वर्ष (सन् २०२४) मा २ अर्ब ५१ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यो सन् २०२३ को भन्दा १४ ।७८ प्रतिशत धेरै हो । सन् २०२३ मा कम्पनीले २ अर्ब १९ करोड १० लाख, सन् २०२२ मा २ अर्ब २८ करोड ६० लाख, सन् […]

कोशी प्रदेश मुख्य समाचार विजनेश

केराबारी ब्यापार संघको अध्यक्षमा किशन शाही सर्वसम्मत

सुन्दरहरैंचा । केराबारी ब्यापार प्रबन्ध समिति प्रस्तावितः केराबारी उद्योग बाणिज्य संघ)को अध्यक्षमा किशान शाही सर्बसम्मत निर्वाचित भएका छन् । संघको पौष १९ गते सम्पन्न आठौं साधरण सभाबाट दोश्रो ३ वर्षे कार्यकालका लागि निर्वाचन समिति मार्फत सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । २०६७ सालमा स्थापना भएको सो संघमा १ कार्यकाल सचिव २ कार्यकाल महासचिवमा पद संम्हाल्दै […]

मुख्य समाचार विजनेश

यामाहाद्वारा विराटचोक माइलेज च्यालेन्ज र र्यालीको आयोजना

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित विराटचौकमा रहेको बि. एण्ड बि. अटो ट्रेडर्स प्रा.लि. ले गते  यामाहा RayZR 125 FI Hybrid  को माईलेज च्यालेन्ज र र्याली सफलतापुर्वक सम्पन्न गरेको छ । कम्पनीले यामाहा RayZR 125 FI Hybrid लाई नेपालभरको स्कुटर सेग्मेन्टमा सबैभन्दा उच्च माईलेज दिने स्कुटर भन्दै दाबी गर्दै आएको कुरालाई सत्य […]

कोशी प्रदेश मुख्य समाचार विजनेश

अब स्वाद होटलमा थकाली खाना

सुन्दरहरैंचा । थकाली खानाबारे परिचित नहुने कमै होलान्। अब स्वाद होटलमा थकाली खानाको परिकार पाइने भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित विराटचौकमा रहेको स्वाद होटलमा थकाली खाना पाइने भएको छ । थकाली समूदायको परम्परागत खानाको ओरिजिनल स्वाद चखाउने सुन्दरहरैंचामा सञ्चालित ‘स्वाद होटल’ विराटचौकमा रहेको छ । सुन्दरहरैंचामा विभिन्न स्थानमा थकाली खाना लेखेको पाइयो तर थकाली […]