मुख्य समाचार विजनेश

विराटचौकको स्वाद होटलले वारिष्ठा तालिम सञ्चालन गर्ने

सुन्दरहरैंचा । युवाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले होटल स्वादले वारिष्ठा (BARISTA) तालिम सञ्चालनमा ल्याएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० स्थित विराटचौकको मुख्य बजारमा रहेको स्वाद होटलले युवा लक्षित ३५ दिने वारिष्ठा तालिम सञ्चालन ल्याएको हो । विगत ७ वर्ष देखि विराटचौकमा रेस्टुरेन्ट सम्बन्धी विभिन्न सेवा दिदै आएको स्वाद होटलले युवायुवतीहरुलाई स्वरोजगार बनाउने उद्देश्यले […]

कोशी प्रदेश मुख्य समाचार विजनेश

सुन्दरहरैंचाको दाजु-भाई जुत्ताचप्पल पसलमा आगलागी

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ स्थित विराटचौकमा रहेको दाजु-भाई जुत्ताचप्पल पसलमा शनिबार राती आगलागी भएको छ । बाटो हिड्ने मान्छेले शनिबार राती अन्दाजी १२ बजे पसलबाट धुवाँ निस्किएको देखेपछी होहल्ला गरी स्थानियलाई जानकारी गराएका थिए । आगो प्रहरी, दमकल र स्थानीयले नियन्त्रणमा लिएका थिए ।  पसलबाट पिछाडी रहेको गोदाममा राती एक्कासी आगो […]

मुख्य समाचार विजनेश

लक्ष्मी सनराइज बैंकको वितिय साक्षरता कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा । लक्ष्मी सनराइज बैंक विराटचौक शाखाले मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसमा वितिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले युवा पुस्तालाई बचत गर्ने बानीको विकास गर्ने र डिजिटल बैकिङ प्रविधिको प्रयोग र त्यसबाट हुन सक्ने जोखिमको बारेमा सचेतना जगाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो । बैंकले ग्लोबल मनी विक, २०२४ का […]

मुख्य समाचार विजनेश

सुन्दरहरैंचाको होटल संघको अध्यक्षमा थापा र महासचिवमा दुलाल चयन

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा क्षेत्रका होटल व्यवसायीहरुको संस्था सुन्दर होटल तथा पर्यटन व्यवसायी संघ सुन्दरहरैंचाको प्रथम अधिवेशनले पुनः उत्सव थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत रुपमा चयन भएको सुन्दर होटल तथा पर्यटन व्यवसायी संघ मोरङको नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा कुलवहादुर श्रेष्ठ ,उपाध्यक्षद्धय रामवहादुर लिम्बु र गोमा श्रेष्ठ , महासचिवमा आकास दुलाल , […]

विजनेश

लेटाङको श्रेष्ठ फर्निचरको सेवा विराटचौकमा

सुन्दरहरैंचा । लेटाङमा अपार सफलता पाएको श्रेष्ठ फर्निचरको शाखा विराटचौकमा खुलेको छ । सुन्दरहरैचा ९ पश्चिम बसस्टेन्ड दक्षिणमा सुरु गरिएको फर्निचर हाउस फागुन २ गते देखि सुरु गरिएको फर्निचरका संचालक उमेश श्रेष्ठले जानकारी दिए । उद्घाटनको १५ दिन सम्म फर्निचर हाउसले विशेष छुटको योजना समेत सार्वजनिक गरेको छ । उक्त फर्निचर हाउसले लेटाङमै उत्पादित गुणस्तरिय […]