काठमाडौँ । भारत सरकारले नेपालका भूकम्प प्रभावितका लागि आपत्कालीन राहत सहयोग सामग्रीको दोस्रो खेप आज हस्तान्तरण गरेको छ । भारत सरकारका तर्फबाट यहाँस्थित राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नेपालगञ्जका प्रमुख प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई राहत सामग्री हस्तान्तरण गरेका थिए । अत्यावश्यक चिकित्सा तथा सरसफाइ सामग्री, त्रिपाल, स्लिपिङ ब्याग र कम्बल […]
समाचार
भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा रू २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको सचिवालयको बैठकले पार्टीका नेता तथा कार्यकर्ताबाट रकम सङ्कलन गरेर भूकम्पपीडितलाई सहयोग गर्ने निर्णय गरेको छ । बैठकले केन्द्रीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, जनप्रतिनिधि […]
कामनाले दियो सुकुना क्याम्पसलाई ५० हजार
सुन्दरहरैचा । कामना सेवा विकास बैंकले आफ्नो १७ औ वार्षिकोत्सबको अवसर पारेर विभिन्न सप्ताह व्यापी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सबको अवसर पारेर सोमबार विराटचौकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ४० प्रीन्ट रगत संकलन भएको छ । सामाजिक उतरदायित्व कार्यक्रम मार्फत बैंकले विभिन्न सामाजिक कार्यहरु समेत गर्दै […]
केराबारीमा सुकुम्वासीलाई निस्सा वितरण
केराबारी । केराबारी गाउपालिकाले अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न वडा नं ९ स्थित बेलचौरीमा निस्सा वितरण गरिएको छ । केराबारी गाउपालिका अध्यक्ष सुमन मिरिङचिङ, उपाध्यक्ष मनमाया मगर, निवर्तमान अध्यक्ष रोहित बहादुर कार्कीको उपस्थितिमा भूमिहीन सुकुम्वासीहरुलाई निस्सा वितरण गरेको हो । सो अवसरमा अध्यक्ष सुमन मिरिङचिङले भूमि आयोगसँगको समन्वयमा गाउपालिकाभित्रका सबै सुकुम्वासीलाई आवश्यक प्रक्रिया पूरा गरी जग्गाको […]
विराटनगरबाट २१ लाख रकमसहित बालक पक्राउ
विराटनगर । मोरङको विराटनगर-६ स्थितबाट स्रोत नखुलेको रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व बिशेष सुरक्षा योजना अनुसार प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुहबाट परिचालन भएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा आज बिहान ११ बजे विराटनगर-६ शनि मन्दिर स्थितबाट १६ वर्षीय नावालकले पछाडि भिर्ने कालो झोलामा अवैधरुपमा […]





