कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैँचामा विपन्न परिवारका लागि घर निर्माण

सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिका, लुमन्ति आवास परियाेजना समूह, सेलाविपकाे सहकार्यमा सुन्दरहरै‌चामा अति विपन्न परिवारकालागि ५० वटा घर निर्माण गरी हस्तान्तरण गरिएको छ । गत आर्थिक वर्षमा सम्झौता भई  निर्माण भएका साे  घर बिहिवार वडा नम्बर १२ काे युनिक टाेलमा एक कार्यक्रम गरी  हस्तान्तरण गरिएको हाे । वडा नम्बर १२मा १६ वटा घर निर्माण भएको छन् […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाको हरैचा बजार क्षेत्रको सडक अवरुद्द

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा वडा नं १ मा पर्ने विराटचौक-घिनाघाट सडक क्षेत्र केही बेर अवरुद्द भएको छ । स्थानियले बुधबार बिहान केही बेर सडक अवरुद्द गरेका हुन । हरैँचा बजार क्षेत्रमा सडक निर्माणमा ढिलाई भई धुलाेले सास्ती भएको भन्दै स्थानीयले सडक अबरुद्ध गरेका हुन । सडक निर्माणमा ढिलाई भएको कारण उक्त सडकमा धुलो उड्दै आएको […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

यो टेस्टट्युब बेबी सरकार हो: मुख्यमन्त्री कार्की

सुन्दरहरैंचा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा टेस्टट्युब बेबीको सरकार रहेको बताएका छन । नेपाली काङ्ग्रेस मोरङको प्रथम ऐतिहासिक जिल्ला सम्मेलनमा उनले सो कुरा बताएका हुन । कार्कीले टेस्टट्युब बेबी सरकार भनेको विद्रोह गरेरै आउने बताएका छन । उनले कोशी प्रदेशमा काङ्ग्रेसको सरकार बनेको बताएका छन । कार्कीले आफुले विद्रोह गरेर आएको नबुझिदिन […]

कोशी प्रदेश मुख्य समाचार समाचार

करदाता सेवा कार्यालय विराटचोकलाई जग्गा उपलब्ध गराउने सहमति

सुन्दरहरैंचा । करदाता सेवा कार्यालय विराटचोकलाई सुन्दरहरैंचाको खोर्सानेका स्थानीयवासीले जग्गा उपलब्ध गराउने भएका छन् । वि. सं. २०७५ सालदेखि कार्यालयले भाडाको घरबाट सेवा दिइरहेको थियो । बुधबार बिहान सुन्दरहरैंचा नगरपालिकाको हलमा सम्पन्न सर्वपक्षीय बैठकमा आन्तरिक राजस्व कार्यालय विराटनगर, मालपोत कार्यालय बेलबारी, नापी कार्यालय बेलबारी, जिल्ला प्रशासन कार्यालय मोरङ, सुन्दरहरैंचा उद्योग वाणिज्य संघका प्रतिनिधि, जनप्रतिनिधि, जग्गादाता […]

मुख्य समाचार समाचार

स्वयम्भू र साँखुबाट जुवाडे पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिषर काठमाडौँ मातहतको स्वयम्भू र साँखुबाट खटिएको प्रहरी टोलीले ठूलो सङ्ख्यामा जुवाडे पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूले त्यस क्षेत्रको जुवा खालबाट आज रु चार लाख तथा कौडा र ताससहित जुवाडे पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमोध ढुङगानाका अनुसार साँखु प्रहरी प्रभावबाट खटिएको टोलीले सङ्खरापुर नगरपालिका–१ […]