कोशी प्रदेश मुख्य समाचार

इन्द्रपुर जेसीजले क्लोथ बैंक संञ्चालन गर्ने

सुन्दरहरैंचा । इन्द्रपुर जेसीजकाे आयाेजना तथा इन्द्रपुर जुनियर जेसीजको सह आयोजनामा “हुनेले दिने, नहुनेले लिने” भन्ने मूल नाराका साथ जेसीआई कपडा बैंक स्थापना हुने भएको छ। आइतबार सुन्दरहरैँचा ९ स्थित इन्द्रपुर जेसीजकाे सचिवालयमा पत्रकार सम्मेलन गरि साे कुरा जानकारी गराईएकाे हाे । इन्द्रपुर जेसिजका अध्यक्ष जेसी आकाश दुलालले जानकारी दिए अनुसार पुस २९ देखि माघ ४ […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा अवैध खोला उत्खनन् गरिरहेको ट्याक्टर पक्राउ

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ स्थित बुढिखोलामा अवैध रुपमा खोला उत्खनन् गर्दै गरेको ट्याक्टरलाई नगर प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो को १ त ६२४२ नम्बरको ट्याक्टरलाई खोलामा बालुव/गिटि उत्खनन् गर्दै गरेको अवस्थामा नगर प्रहरीले नियन्त्रणमा लिएको हो । नगरपालिकाले तोकेको निशेधित क्षेत्रमा गिटि/बालुवा उत्खनन् गर्दै गरेको उक्त ट्याक्टरलाई नगर प्रहरीले […]

मुख्य समाचार समाचार

नेपालमा भुकम्पको धक्का

विराटनगर । मंगलबार बिहान नेपालका विभिन्न स्थानमा भुकम्पको धक्का महशुस भएको छ । बिहान करिब ६:५२ बजे भुकम्पको धक्का महशुस भएको हो ।

कोशी प्रदेश मुख्य समाचार

मेन्छ्याम सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको मेन्छ्याम बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको वडा नं १० मा रहेको पानस पार्टी प्यालेसमा साधारणसभा सम्पन्न भएको हो । सुन्दरहरैंचा नगरपालिकाका नगर प्रवक्ता रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सहकारीको साधारणसभा सम्पन्न भएको हो । प्रमुख अतिथी ढकालले सहकारीले […]

मुख्य समाचार समाचार

नेपाल प्रहरीका दुई डिआइजी एआइजी बढुवामा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त प्रहरी मानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समिति सचिवालयले बुधबार राति डिआइजीद्वय कुवेर कडायत र रविन्द्र केसीलाई एआजीमा बढुवा गर्न सिफारिस गरेको हो । हालसालै एआइजीद्वय भरतबहादुर बोहरा र किरण बज्राचार्यले अवकाश पाएपछि उक्त रिक्त दरबन्दीमा एआइजी बढुवा गरिएको बढुवा समिति […]