विराटनगर । कोशीमा शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन प्रक्रियासुरु भएको छ । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षको अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन विधेयकमा विराटनगरस्थित संक्रामक रोग तथा सघन उपचार केन्द्रलाई शैलजा आचार्य हृदय रोग केन्द्र बनाउन बजेटमा व्यवस्था गरेको हो । न्याम्सको उपकुलपति भूपेन्द्र बस्नेत, रेक्टर डा. लोचन कार्की, नेपाल मेडिकल एशोसिएशनका […]
समाचार
सुन्दरहरैंचाका सिटि सफारी चालक आन्दोलित
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका सिटि सफारी चालकहरु आन्दोलित भएका छन । इटहरी उपमहानगरपालिकाले सुन्दरहरैंचा नगरपालिकाबाट प्रवेश गर्ने सिटी सफारी इटहरी क्षेत्रमा प्रवेश गर्न रोक लगाए पछि सिटि सफारी चालकहरु आन्दोलित भएका हुन । केही महिना अघि पनि इटहरी उपमहानगरपालिकाले इटहरी क्षेत्रमा सिटि सफारीलाई प्रवेशमा रोक लगाएको थियो । सिटी सफारी चालकहरुले आन्दोलन गरे पश्चात् […]
गाडिको टायरले लागेर कानेपोखरीमा एक पैदलयात्रुको मृत्यु
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा मंगलबार गाडिको टायर फुस्किएर दुर्घटना हुँदा एकजना पैदलयात्रुको मृत्यु भएको छ । बसको टायर फुस्किएर लाग्दा सोहि गाउँपालिका-६ बस्ने ३० वर्षीय वीरेन्द्र पौडेलको मंगलबार बिहान मृत्यु भएको हो । कानेपोखरी गाउँपालिका-७ पुर्व पश्चिमी लोकमार्ग स्थित मुख्य बजारमा प्रदेश १-०१-००१ ख ३९२२ नम्बरको बसको टायर अचानक फुस्किएर लाग्दा पौडेलको मृत्यु भएको […]
इन्द्रपुर जेसिज सम्मानित
सुन्दरहरैंचा । बुटवल जेसिजको आतिथ्यतामा लुम्बिनी प्रदेशको बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा नेपाल जेसिजको ५० औ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । उक्त ५० औ महाधिवेशनबाट इन्द्रपुर जेसिज सम्मानित भएको छ । नेपाल जेसिजले क्षेत्र ‘क’ मा उत्कृष्ट तालिम सञ्चालन गरेको आधारमा सोही विधामा जेसिजको इन्द्रपुर शाखा सम्मानित भएको हो । त्यस्तै इन्द्रपुर जेसिज वर्ष २०२३ […]
बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पुर्याउछौ: मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पुर्याउने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेपाल बीमा प्राधिकरणले सोमबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशवासीलाई शिक्षा, स्वास्थ्य, विपदलगायतको क्षेत्रमा सहज र सुलभ सेवा प्रदानका लागि प्रदेशवासीलाई बीमाको पहुँचमा पुर्याउने बताएका हुन् । ‘अहिले आगलागिका घटनाहरु नै धेरै भइरहेको अबस्थामा सरकारले राहत […]





