बेलबारी । मोरङको बेलबारी नगरपालिकामा रहेको लोहन्द्रा खोलाले जल्दै गरेको शव बगाएको छ । शनिबार दिउँसो बेलवारी नगरपालिका वडा न ३ का एक बृद्धाको दाहसंस्कारका लागी लोहन्द्रा खोला लगेर चित्ता बनाई शवलाई दागबत्ति दिएर जलाउने क्रममा खोलामा आएको बाढीले शव बगाएको हो । खोलाले बगाएको शव खोजतलास पछि सुन्दरहरैचा नगरपालिका स्थित वडा नं १ को […]
समाचार
स्कुटर दुर्घटनामा एक महिलाको मृत्यु
पाँचथर । पाँचथरमा आज बिहान स्कुटर दुर्घटना भएको छ । पाँचथरको फिदिम नगरपालिका ११ फेवादिन स्थितमा स्कुटर दुर्घटना भएको हो । दुर्घटनाबाट एक जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार बिहान साढे ७ बजे नागिनबाट फिदिमतर्फ आउदै गरेको प्रदेश १-०३-००१ प ५२७१ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुदा स्थनीय ७० बर्षीय हेम […]
बेलबारीका अधिकृत गणेशराज कार्कीको दमक सरुवा
बेलबारी । बेलबारीका प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कीको दमक सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको पत्रका कार्कीको दमक नगरपालिका सरुवा भएको छ । यस अघी दमकमा प्रमुख प्रशासकिय अधिकृत डम्मरुप्रसाद निरौला थिए । निरौलालाई मन्त्रालय तानेर कार्कीलाई पठाएको छ । कार्कीले हाल सम्म काम गरिरहेका स्थानिय तहमा नागरिक देखी […]
लागुऔषध सहित बेलबारीका सनम गुरुङ पक्राउ
विराटनगर । लागुऔषध सहित प्रहरीले बेलबारीका सनम गुरुङलाई पक्राउ गरेको छ । गुरुङलाई हिजो शनिबार विराटनगरबाट प्रहरीले पक्राउ गरेको हो । बिराटनगर महानरपालिका-१६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश १-०२-०५२ प ७५९६ नम्बरको मोटरसाईकलमा रहेका गुरुङको साथबाट ९ सय १० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । लागुऔषध सहित […]
हसिना सिमसारमा डुबेर किशोरको मृत्यु
सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाको एक सिमसारमा डुबेर एक जना किशोरको मृत्यु भएको छ । वडा नं ५ मा रहेको हसिना सिमसारमा डुबेर शुक्रबार दिउँसो एक किशोरको मृत्यु भएको हो । इटहरी इटहरी उपमहानगरपालिका–३ घर भएका १६ वर्षीय अभिनन्दन आचार्यको दिउँसो सवा ३ बजेतिर पौडी खेल्न भनेर बाँधको पानीमा छिरेका थिए। पौडी खेल्ने क्रममा आचार्यको मृत्यु […]





