बेलबारी । मोरङको बेलबारी नगरपालिकामा हात्तीले आतंक मच्चाउन थालेको छ। हात्तीको बथान गाउँ पसेपछि स्थानीय त्रासित बनेका छन । बेलबारी नगरपालिका वडा नम्बर ११ लक्ष्मीमार्ग चौकमा मंगलबार बिहान ३ बजे हात्तीले २ वटा घर भत्काईदिएको छ । ३५/४० वटाको संख्यामा देखिएका हात्ती करिब दुई दिन देखि बेलबारी र केराबारीको जंगलमा देखिएका हुन । केही दिनयता देखि […]
समाचार
सुकुना क्याम्पस परिषद्को सत्रौँ बैठक सम्पन्न
सुन्दरहरैँचा । मोरङकाे सुन्दरहरैँचा १२ स्थित सुकुना बहुमुखी क्याम्पस परिषद्को सत्रौँ बैठक सम्पन्न भएको छ । परिषद् बैठक क्याम्पस सञ्चालक समितिको अध्यक्ष केशव अधिकारीको सभापतित्वमा सञ्चालन भएको थियो । नेपाल सरकार‚ शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्री प्रमिलाकुमारी यादवले उद्घाटन गर्दै आफू क्याम्पसको पूर्वविद्यार्थी पनि भएका नाताले क्याम्पसको भौतिक‚ आर्थिक र प्राविधिक विषयमा सहयोग गर्ने र […]
सुकुना क्याम्पसमा १७४ जना विधार्थीले पाए छात्रवृत्ति
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसले विधार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । क्याम्पसले क्याम्पस सञ्चालक परिषदको बैठकको अवसर पारी विधार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो । क्याम्पसमा स्थापना भएको अक्षयकोष र विभिन्न संघसंस्थाहरुको सहयोगमा क्याम्पसले १७४ जना विधार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको क्याम्पस प्रमुख अर्जुन अधिकारीले बताए । उनले १३ […]
ग्रामथानमा सवारी दुर्घटना, तीन जना घाइते
सुन्दरहरैंचा । मोरङको ग्रामथान गाउँपालिका २ पिडारमुनीमा सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । आज दिउँसो दुर्घटनामा परी कारमा सवार तीन जना घाइते भएका हुन् । को १ त ६६६६ नम्बरको ट्याक्टरले बा १७ च ४८१९ नम्बरको कारलाई ठक्कर दिएको थियो । अनियन्त्रित भएर ट्याक्टरले ठक्कर दिएपछि कारमा सवार तीन जना घाइते भएको […]
प्रहरी निरीक्षक ऋषिराज ढकालल उत्कृष्ट प्रहरी घोषित
उदयपुर । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा कार्यरत प्रहरी निरीक्षक ऋषिराज ढकालल उत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ढकाललाई कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो । प्रहरी संगठन भित्र ढकाल अपराध अनुसन्धानमा अब्बल प्रहरी अधिकृतको रुपमा परिचित रहेका छन् । ढकालले विभागीय मूल्य मान्यता, आदेश– निर्देशनको पालना गरी उच्च […]





