मनोरञ्जन मुख्य समाचार

लक्ष्मीमार्ग महोत्सव: आज राजेश पायल राईको प्रस्तुती रहने

बेलबारी । मोरङको बेलबारी नगरपालिका स्थित लक्ष्मीमार्गमा जारी लक्ष्मीमार्ग महोत्सवमा आज गायक राजेश पायल राईको  प्रस्तुती रहने छ । स्थानीय कला संस्कृती तथा स्थानीय उत्पादनलाई प्रवर्दन गर्ने उदेश्यका साथ सोमबार शुरु भएको लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सवमा आज तेस्रो दिन गायक राजेश पायल राईको प्रस्तुती रहने भएको हो । १४ दिन सम्म सञ्चालनमा आउने सो […]

मनोरञ्जन मुख्य समाचार

कला संस्कृती र स्थानीय उत्पादनलाई प्रवर्दन गर्न लक्ष्मीमार्ग महोत्सव

बेलबारी । स्थानीय कला संस्कृती तथा स्थानीय उत्पादनलाई प्रवर्दन गर्ने उदेस्यले मोरङको लक्ष्मीमार्ग स्थीत सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरुभएको छ । डाँगीहाट युथ क्लबको आयोजनामा सोमबारदेखि सुरुभएको लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सव २०८० प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेका छन् । स्थानीय कला संस्कृतीको प्रवर्दनमा महोत्सवको महत्वपुर्ण भुमीका रहेको प्रदेश सांसद सुवेदीले बताए । महोत्सव […]

मनोरञ्जन मुख्य समाचार

लक्ष्मीमार्गमा तथा औद्योगिक महोत्सव

बेलबारी । मोरङको बेलबारी–११ लक्ष्मीमार्गका लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सवको आयोजना गरिने भएको छ । आइतबार महोत्वस आयोजना हुने स्थानमा आयोजक डाँगीहाट युथ क्लवले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा जानकारी गराएको हो । महोत्सव मङ्सिर १८ गते देखि पुस १ गतेसम्म् सञ्चालन हुनेछ । स्थानीय उत्पादनको बजारीकरणका लागि कृषि उत्पादनका १५ वटा स्टल राखिने […]

मनोरञ्जन

उपहारको ‘वाह वाह वाह’ गीत सार्वजनिक

काठमाडौ । रेखा थापाले निर्माण गरेको चलचित्र ‘उपहार’ को गीत सार्वजनिक भएको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको सो चलचित्रको ‘वाह वाह वाह’ बोलको एउटा गीत शुक्रबार सार्वजनिक भएको हो ।  शंकर अधिकारी घायलले लेखेको सो गीतमा बाबुल गिरी र एलिना चौहानको आवाज सुन्न सकिन्छ भने बाबुल गिरीले नै संगीत गरेका हुन् । कविराज गहतराजले नृत्य […]

मनोरञ्जन मुख्य समाचार

आज ‘खोर्साने महोत्सव’ मा रचना रिमाल आउँदै

सुन्दरहरैंचा । ‘खोर्साने महोत्सव’ मा आज बुधवार चर्चित गायिका रचना रिमाल आउँने भएकी छिन । मोरङको सुन्दरहरैंचा १२ स्थित खोर्सानेमा लाग्दै आएको महोत्सवमा गायिका रिमालले आफ्नो चर्चित एक दर्जन भन्दा बढी गित गाएर दर्शकलाई मनोरञ्जन दिलाउँनेछिन् । कहिले मिलन कहिले बिछोड, आयौं चेली, पहिलो पल्ट भेट हुँदा, फोटो फिरिममा, उनको प्रीति, पानी छम्किने, मिनिरल वाटर, […]