पाल्पा । पाल्पामा पहिरोले स्कारपियो पुरिंदा ३ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । तानसेन तम्घास सहायक राजमार्गको पाल्पा जोर्तेमा ढुङ्गासहितको पहिरोले लु १ ज ४६०० नम्बरको स्कारपियो गाडी पुरिंदा ३ जनाको घटनास्थमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको सनाखत हुन भने बाँकी रहेको छ । तम्घासबाट बुटवलतर्फ […]
मुख्य समाचार
सुन्दरहरैंचामा कर समायोजन गरियोस !
कर बढ्यो , के कारणले बढ्यो कर ? अहिले जनताले प्रश्न गरिरहेका छन, सुन्दरहरैंचा नगरपालिकालाई । तर यी जनताको प्रश्न न त नगरपालिकाले सुन्न खोजिरहेको छ, न त नगरप्रमुख केदारप्रसाद गुरागाईले । नसुने झै गरेर कानमा तेल हालेर बसेको छ स्थानिय सरकार । आखिर समस्या कसको हो ? सम्स्या समाधान गर्नु पर्ने कसले हो ? […]
बेलबारी स्थित लालभित्तिमा आगलागी
बेलबारी । मोरङको बेलबारी नगरपालिका स्थित लालभित्तिमा सोमबार दिउसो आगलागी भएको छ । वडा नं २ लालभित्तिस्थित सिंहदेवी टोलमा आगलागी हुँदा लाखौको धनमाल जलेर नष्ट भएको छ । स्थानीय रीता ढुङगानाको घरमा सोमबार दिउँसो आगलागी हुँदा २ तोला सुन,नगद,लत्ता कपडा,दराज जिन्सि सामान समेत गरि करिब ८ लाख बराबर को घनमाल जलेर नष्ट भएको स्थानियले बताएका […]
कोशी पुलबाट ट्रमा सेन्टरका डाक्टर बेपत्ता
उदयपुर । मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत जनरल सर्जन डा प्रज्ज्वल कोइराला बेपत्ता भएका छन । बेपत्ता भएका कोइरालाको कार भने चतराघाट स्थित कोशी पुलमा भेटिएको छ । झापाको दमक नगरपालिका १ घर भएका ३८ वर्षीय कोइरालाको कार कोशी पुलको उदयपुर खण्डमा भेटिएको हो । प्रदेश १–०२–००२ च ४१६६ नम्बरको कार बिहान ४ बजे […]
राष्ट्रिय युवा संघ नेपालको मोरङ अध्यक्षमा घिमिरे
सुन्दरहरैचा । राष्ट्रिय युवा संघ नेपालको मोरङ अध्यक्षमा प्रविण घिमिरे सर्वसम्मत चयन भएका छन । शनिबार विराटचौकमा भएको अधिवेशनबाट घिमिरे अध्यक्षमा चयन भएका हुन । राष्ट्रिय युवा संघ नेपाल मोरङको ९ औ अधिवेशन हिजो शनिबार विराटचौकमा भएको थियो । घिमिरे उक्त अधिवेशनको आयोजक कमिटिको संयोजक समेत हुन । युवा क्षेत्रमा लोकप्रिय रहेका घिमिरेले मोरङ क्षेत्र […]





