बेलबारी । ईलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहालले समाजको आवश्यकतालाई महशुस गरेर आफु अगाडि बढ्ने बताएका छन । शुक्रबार सञ्चारकर्मीसगको कुराकानीमा इन्सपेक्टर दाहालले सो कुरा बताएका हुन । सञ्चारकर्मीसगको अन्तरक्रिया कार्यक्रममा दाहालले हामी प्रहरीहरुले आफ्नो एक वर्षे कार्यकालमा यो यो काम गर्छु भनेर आएको हुँदा पनि यहाँ समाजमा के चल्दैछ र समाजले प्रहरीबाट के […]
मुख्य समाचार
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : कांग्रेस सांसद शर्मा
काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सरकार असफल भएकाले अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित ‘निजी क्षेत्रको आवाज’ विषयक वृहत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले सरकारले जनहितमा काम गर्न नसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले कुर्सीमा बसिरहन उपयुक्त नहुने धारणा राखेका हुन् । अहिलेको राज्यसत्ता तस्करको संरक्षक बनेको दावी […]
सुकुना सामुदायिक हस्पिटलको अध्यक्षमा कार्की
सुन्दरहरैँचा । सुकुना सामुदायिक हस्पिटलकाे अध्यक्षमा गाेविन्द कार्की सर्वसम्मत रूपमा चयन भएका छन् । हस्पिटलको १३ औं साधारण सभाले २९ जना शेयर सदस्यहरु मध्येबाट कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै हस्पिटलको सञ्चालक समितिको सदस्यमा नगेन्द्र दाहाल, नवराज चापागाईं, ललितबहादुर श्रेष्ठ , राजेश अग्रबाल , ज्ञानप्रसाद ढकाल तथा बालकृष्ण आचार्य सर्व सम्वत रूपमा चयन […]
नोबेलमा गरियो पेटको सबैभन्दा ठूलो शल्यक्रिया
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पेटको सबैभन्दा ठूलो शल्यक्रिया गरिएको छ । मोरङको लेटाङ नगरपालिका–२ खैरेनीकी ५३ वर्षीया मनरानी कुरुङवाङको पेटको सबैभन्दा ठूलो र जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो । कुरुङवाङको पित्त नली सानो आन्द्रामा जोडिने ठाउँमा क्यान्सर भएको थियो । पेटमा गरिने शल्यक्रियाहरु मध्ये सबैभन्दा ठूलो मानिने यो शल्यक्रियाका क्रममा सानो आन्द्रा, आमासयको […]
नेपाललाई चौथो सफलता
काठमाडौँ । नेपालले खेलको २७.५ ओभरमा पाकिस्तानको चौथो विकेट लिन सफल भएको छ । नेपालका लागि चौथो विकेट सन्दीप लामिछानेले लिएका हुन् । उनले आघा सलमानलाई मात्र ५ रनमा आउट गरे । यससँगै पाकिस्तानले २८ ओभर खेल्दै ४ विकेटको क्षतिमा १२४ रन बनाएको छ । नेपालका लागि पहिलो विकेट करण केसीले लिएका हुन् भने दोस्रो र […]





