कोशी प्रदेश मुख्य समाचार राजनीति

राष्ट्रिय सभा: कोशी प्रदेशमा सिटौला विजयी

विराटनगर । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कृष्ण प्रसाद सिटौला विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार उनले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै राष्ट्रियसभामा सिट सुरक्षित गरेका हुन् ।  सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत र स्थानीय तर्फ १५३ मत पाउँदा  उद्धवले प्रदेश तर्फ ४७ सांसदको मत र स्थानिय तर्फ १०९ मात्र मत पाए […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

राष्ट्रिय सभा निर्वाचन: कोशी प्रदेशमा मतगणना शुरु

विराटनगर । कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु भएको छ । केहीबेर अघि मतगणना सुरु भएको हो । बिहान ९ बजेदेखि सुरु भएको कोशी प्रदेश राष्ट्रियसभा निर्वाचनमा ३ जना स्थानीय तहका प्रतिनिधि बाहेक सबैले मतदान गरेका छन् ।

कोशी प्रदेश मुख्य समाचार

ग्रामथान गाउँपालिका अध्यक्ष थारु बेहोस भएर ढले

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु बेहोस भएर ढलेका छन् । विराटनगर स्थित होटल स्ट्रन स्टारमा उनी बुधबार साँझ ७:१० बजेतिर बेहोस भएर ढलेका थिए । होटलमा खाना खाने बेलामा थारु अचानक बेहोस भएपछि उपचारका लागि पारस अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरकै नोबेल शिक्षण अस्पताल लगिएको […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाको भट्टीपुलमा दुर्घटना हुँदा एकजना घाइते

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १ स्थित भट्टीपुलमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन । हरैचामा रहेको भट्टीपुल स्थित घिनाघाट बिराटचोक भित्री पक्की सडक खण्डमा उत्तर बाट दक्षिण  तर्फ जाँदै गरेको  को ३८ प ४६४  नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक बुढीगंगा गाउँपालिका वडा नं ३ बाँसबारी […]

कोशी प्रदेश मुख्य समाचार

मालपोत कार्यालय बेलबारीको खानेपानीको धारा बन्द

बेलबारी । मालपोत कार्यलय बेलबारीले २ बर्षभन्दा बढी समयदेखि खानेपानीको मासिक शुल्क नतिरे पछि  खानेपानीको धारा बन्द गरिएको  छ । बेलबारी साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अनुसार पूर्व समिति र हालको नयाँ कार्य समितिद्वारा शुल्क भुक्तानीको लागि पटक पटक पत्र पठाउँदा पनि बेवास्ता गरे पछि मालपोत कार्यालयमा जडान गरिएको खानेपानीको धारा काटिएको हो […]