कोशी प्रदेश मुख्य समाचार

महिलाको क्षमता बिनाको अधिकारले उपलब्धी दिदैन: मेयर गुरागाई

सुन्दरहरैंचा । महिलामा क्षमता बिनाको अधिकार दिदा उपलब्धि मुलक नहुने सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईले बताएका छन । सुन्दरहरैंचा नगरपालिकाले आयोजना गरेको ११४ औ अन्तरास्ट्रिय महिला दिवसको अवसरमा गुरागाईले सो कुरा बताएका हुन । गुरागाईले अधिकार माग्दै गर्दा महिलाहरुले समेत आफ्नो क्षमता र दायित्वमा ध्यान दिनुपर्ने बताए । मेयर गुरागाईले अधिकारको कुरा गर्दै गर्दा अब […]

कोशी प्रदेश मुख्य समाचार

अन्तर्राष्ट्रिय नारी दिवस: सुन्दरहरैंचामा श्रमिक महिला सम्मानित

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले ‘महिलामा लगानी सभ्य र सम्मुन्नत समाजको थालनी’ भन्ने नाराका साथ ११४ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ  । नगरपालिकाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार नगरपालिकाको सभाहलमा विभिन्न कार्यक्रम गर्दै मनाएको हो । कार्यक्रममा नगरपालिकाले अन्तर मावी स्तरीय वतृत्वकला प्रतियोगिता तथा श्रमिक महिलाहरुलाई सम्मान कार्यक्रम आयोजना गरेको थियो । वक्तृत्वकला प्रतियोगितामा […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचा उवासंघ: अध्यक्षमा कार्कीको दाबी

सुन्दरहरैंचा । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको निर्वाचनमा नारायण कार्कीले आगामी नेतृत्वका लागि आफूलाई अध्यक्ष पदमा उम्मेदवारी दाबी गरेका छन् । चैत ९ र १० गते सुन्दरहरैंचा उद्योग वाणिज्य संघको ११ औं साधारणसभा तथा निर्वाचन हुँदै छ । हाल  उनी सुन्दरहरैंचा उद्योग वाणिज्य संघको महासचिव हुन् । उनले संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी दाबी गर्दै विगतमा शुरु […]

मुख्य समाचार शिक्षा

सुकुना क्याम्पसमा सेयर सचेतना कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा । पूर्वविद्यार्थी समाज‚ सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचाको आयोजनामा शुक्रबार क्याम्पस सभाकक्षमा सेयर सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त सचेतना कार्यक्रम विहानी र दिवासत्रमा सञ्चालन गरिएको थियो । कार्यक्रममा एमबिएस, बिएड,  बिबिएस, बिए, बिएस्सि र बिबिएमा अध्ययनरत करिब ५०० जना विद्यार्थीहरू साथै शिक्षक तथा कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा विशेषज्ञका रुपमा आमन्त्रित एसपिएसए […]

कोशी प्रदेश मुख्य समाचार

बेलबारीमा टिफर र भ्यान ठोकिंदा दुईजनाको मृत्यु

बेलबारी । माेरङकाे बेलबारी वडा नं.३ स्थित पुरानो मालपोत छेउमा  दुर्घटना भएको छ । आज बिहान पूर्वपश्चिम लाेकमार्गमा दुर्घटना भएको हो । स्थानीयका अनुसार दुर्घटनामा दुई जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने चालकसहित दुई जना यात्रुलाई विराटनगरको नोबल अस्पताल उपचारको लागि पठाइएको छ । टिफरले बसलाई ठक्कर दिएर भ्यानसँग अगाडीको भागमा ठक्कर दिँदा […]