सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैँचा स्थित सलकपुरमा निर्माण भईरहेकाे मुक्त रंगमञ्च आर्थिक अभावका कारण निर्माण प्रकृयामा समस्या भएको भन्दै आर्थिक जाेहाे गर्न स्थानीय जुटेका छन् । चियापान कार्यक्रम राखेर आमन्त्रण गरि निर्माण स्थलमा शनिबार भएको भेलाले सबैसंग आर्थिक सहयाेगकाे अपेक्षा गरिएकाे चियापान समारोह संयाेजक नारायण कार्कीले बताए । शिल्पि थिएटरले निर्माण गरिरहेकाे मुक्त रंगमन्च निर्माण गर्न […]
मुख्य समाचार
सुन्दरहरैंचाको तेह्रौं हिउँदे नगरसभा सम्पन्न
सुन्दरहरैंचा । सुन्दरहरैँचा नगरपालिकाकाे तेह्राैँ हिउँदे नगरसभा सम्पन्न भएको छ । शुक्रबार नगरप्रमुख केदारप्रसाद गुरागाईँकाे अध्यक्षतामा नगरपालिकाकाे नयाँ सभाहलमा सभा सम्पन्न भएको हाे । नगरसभाले आर्थिक ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक पारित गरेकाे छ । जसमा जग्गाको वर्ग विभाजन गरी नयाँ मूल्यांकन गरिएको छ । यस्तै घरकाे पनि मूल्याङ्कन गरि नया दररेट कायम […]
प्रेस युनियनमा ५ जना पत्रकार प्रवेश
सुन्दरहरैंचा । नेपाल प्रेस युनियन मोरङमा पाँच जना सञ्चारकर्मीले औपचारिक रुपमा प्रवेश गरेका छन् । शुक्रबार बेलबारी नगरपालिका स्थित वेतना सिमसारमा भएको वनभोज कार्यक्रमका अवसरमा विभिन्न मिडिया हाउसमा काम गर्ने पाँच जना सञ्चारकर्मी युनियनमा प्रवेश गरेका हुन । लाइभ न्युजका अफताव अलि र कप्लेस यादव, ग्रामिण खबरकी रमा कार्की, मकालु टेलिभिजनकी रश्मी थापा, र वारपार […]
सलकपुरमा दुर्घटना, एक युवकको मृत्यु
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचा स्थित सलकपुरमा भएको दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग स्थित सलकपुरमा बुधबार राति अन्दाजी १ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मोटरसाइकल र बिपरित दिशा तर्फ जाँदै गरेको स्कर्पियो एकापसमा ठक्कर खाँदा बेलबारी नगरपालिका वार्ड नं २ बस्ने अन्दाजी २४ वर्षिय […]
धादिङमा ट्रक दुर्घटना: एकको मृत्यु तीनजना घाइते
धादिङ । धादिङको खनियाबास गाउँपालिका-५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बा५ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका-५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । दाउरा बोकेको ट्रक खनियाबास गाउँपालिका-५ मा दुर्घटना भएको हो । ट्रक सडकबाट झन्डै ३० […]





