कानेपोखरी । कानेपोखरी गाउँपालिकामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका पुराना नेता जयराज संयोग लिम्बुसहित सयौं व्यक्ति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। लिम्बु २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेका थिए। राई ०७९” को प्रतिनिधि सभाको निर्वाचनामा काङ्ग्रेसका सुनिल शर्मा संग प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई पार्टीमा स्वागत गरे। कानेपोखरी […]
कोशी प्रदेश
शिशुसेवाद्वारा सञ्चारकर्मी राजु अधिकारीसहित चार सम्मानित हुने
विराटनगर । शिशुसेवा समिति विराटनगरले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको विभिन्न पुरस्कार तथा सम्मानका लागि यस वर्ष सञ्चारकर्मी राजु अधिकारीसहित चार व्यक्तित्वहरुको छनोट गरेको छ । समितिले स्थापना गरी प्रदान गर्दै आएको शिशु सेवा पत्रकारिता पुरस्कारबाट उद्घोष दैनिक तथा सेतोपाटी अनलाइनमा कार्यरत सञ्चारकर्मी राजु अधिकारीलाई समर्पण गर्ने निर्णय गरेको हो । यसैगरी राष्ट्रिय आदर्श आमा पुरस्कार झापा […]
उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव हुने
उर्लाबारी । उर्लाबारीमा “उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव २०८१” आगामी फागुन १५ गतेदेखि २५ गतेसम्म आयोजना हुने भएको छ । उर्लाबारी उद्योग वाणिज्य संघको आयोजनामा हुने यस महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । स्थानीय व्यापार, पर्यटन र संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउन महोत्सवको आयोजना गरिएको उर्लाबारी उधोग वाणिज्य संघका अध्यक्ष तारमान सिरेङले पत्रकार […]
प्रहरी तालिम केन्द्रले शान्ति सुरक्षाका साथै विकास निर्माण र आर्थिक क्षेत्रमा सहयोग पुग्ने
सुन्दरहरैंचा । नेपाल प्रहरी कोशी प्रदेश प्रहरी तालिम केन्द्रको भवन २०८० साल जेष्ठ महिनामा सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा शिलान्यास गरियो । प्रहरीको तालिम केन्द्र सुन्दरहरैंचामा रहने भएपछि यहाँको शान्ति सुरक्षालाई मात्र हेरिएको छैन यहाँ हुने हरेक विकासका घटनाक्रमलाई समेत हेरिन थालिएको छ । तालिम केन्द्र नै यहाँ भएपछि यहाँका नागरिकहरु शान्ति सुरक्षा मजबुत हुने कुरामा विश्वस्त […]
सुनिल शर्माद्वारा सुन्दरहरैंचाका विद्यार्थीलाई पोशाक वितरण
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका ८ स्थित सलकपुरमा रहेको सिंहवाहिनी आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई मोरङ क्षेत्र नम्बर ३ का सांसद डा. सुनिल शर्माले विद्यालय पोशाक वितरण गरेका छन् । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई सर्ट पाइन्ट र सर्ट फ्रक सिलाएर प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीला दाहालले बताए । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ […]





