कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० का  ५८ वर्षीय लक्ष्मण नेपालले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्  । घरायसी विवाद हुँदा उनले श्रीमती ४१ वर्षीया पवित्रा फुयालको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले लक्ष्मणलाई पक्राउ गरिसकेको छ । घरायसी विवाद हुँदा लक्ष्मणले श्रीमती पवित्राको  शरिरको विभिन्न भागमा खुकुरी प्रहार गरेका थिए […]

कोशी प्रदेश मुख्य समाचार

विदेशबाट अपाङ्ग भएर फर्किए, श्रीमतीले छाडेर गएपछी भुजेलको विचल्ली

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका-१ निवासी बेद बहादुर भुजेलको जीवन वैदेशिक रोजगारीको चपेटामा परेर नराम्ररी प्रभावित भएको छ। भुजेलले विदेशमा भोग्नुपरेका कष्ट र स्वदेश फर्केपछिको चुनौतीपूर्ण जीवनको कहालिलाग्दो छ । पैसा कमाउने सपना बोकेर साउदी अरब पुगेका भुजेलले त्यहाँको मरुभूमिमा गिट्टी मिक्स गर्ने मेसिनमा काम गर्थे। एक दिन मेसिन बन्द गर्ने क्रममा दुर्घटनामा परी गम्भीर […]

कोशी प्रदेश मुख्य समाचार

बेलबारीको खड्का पेट्रोल पम्पलाई उपभोक्ता ठगीको आरोप

सुन्दरहरैंचा । मोरङको बेलबारी नगरपालिका वडा नं २ स्थित लालभित्तिमा रहेको खड्का आयल सेन्टरमा पेट्रोलियम पदार्थ बिक्रीमा अनियमितता भएको गुनासो आएको छ। ग्राहकहरूले तेल खरिद गरेपछि परिमाण अपेक्षाकृत कम पाइएको बताएका छन्। पथरी शनिश्चरेका टेकबहादुर राईले भुक्तानी गरेको रकम अनुसारको पेट्रोल नपाएको गुनासो गरे। उनले यस्तो अनियमितताले उपभोक्ता ठगिएको बताए। ग्राहकहरूको उजुरीपछि प्रहरीलाई खबर गरिएको […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाका दुईजना ब्राउन सुगर सहित पक्राउ

सुन्दरहरैंचा । मोरङको विराटनगर-१७ बाट प्रहरीले ब्राउन सुगर सहित दुईजनालाई पक्राउ गरेको छ ।प्रहरीले सुन्दरहरैंचा नगरपालिकाको दुईजनालाई पक्राउ गरेको हो । प्रहरीले बा. ९८ प ४६ नम्बरको मोटरसाईकल चालक सुन्दरहरैचा नगरपालिका ३ का ३२ बर्षीय मनोज कटुवाल र मोटरसाईकलमा पछाडी सवार ३२ बर्षीय अम्बिर यक्सो लिम्बुलाई पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट ३ ग्राम […]

कोशी प्रदेश मुख्य समाचार

विराटचौकबाट लागुऔषध सहित पक्राउ

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित विराटचौकबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राती ९:३० बजे वडा नं ९ स्थित नेपालिरिका होटल जाने सडक खण्डबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वडा नं ९ बस्ने  वर्ष २७ को जगत श्रेष्ठ र सोही वडा बस्ने वर्ष […]