कोशी प्रदेश समाचार

हसिना सिमसारमा डुबेर किशोरको मृत्यु

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाको एक सिमसारमा डुबेर एक जना किशोरको मृत्‍यु भएको छ । वडा नं ५ मा रहेको हसिना सिमसारमा डुबेर शुक्रबार दिउँसो एक किशोरको मृत्यु भएको हो । इटहरी इटहरी उपमहानगरपालिका–३ घर भएका १६ वर्षीय अभिनन्दन आचार्यको दिउँसो सवा ३ बजेतिर पौडी खेल्न भनेर बाँधको पानीमा छिरेका थिए। पौडी खेल्ने क्रममा आचार्यको मृत्‍यु […]

कोशी प्रदेश समाचार

प्रतिबन्धित लागुऔषध सहित ७ जना पक्राउ

बिराटनगर । धनकुटा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार धनकुटाको हिले र सुनसरीको इटहरीबाट प्रहरील्र ७ जनालाई नियन्त्रणमा लिएको हो । धनकुटा १ हिले स्थितमा प्रहरी चौकी हिले र ईलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा २ ग्राम ५ सय ६० […]

स्वास्थ्य

माइती नेपाललाई एम्बुलेन्स दिने सांसद शर्माको घोषणा

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले माइती नेपाललाई एम्बुलेन्स प्रदान गर्ने घोषणा गरेका छन् । मानव बेचविखन विरुद्धको विश्व दिवसको अवसरमा माइती नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद शर्माले यस्तो घोषणा गरेका हुन् । सिएनएन हिरोसमेत बनिसकेकी अनुराधा कोइरालाले सञ्चालन गरेको माइती नेपालले महिला तथा बालबालिका बेचविखन विरुद्ध काम गर्दै आएको छ । […]

कोशी प्रदेश राजनीति

मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई शपथ गराएका ग्रहण गराएका हुन् । थापा यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थिए । सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भएको भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो । […]

राजनीति

शर्माको चर्को बोली, गठबन्धनमा समस्या

विराटनगर । सांसद सुनिल शर्मा भ्रष्टचारको कुरामा खरो उत्रिन थालेपछी यसको असर काङ्ग्रेस पार्टी देखी गठबन्धन सरकार सम्म देखिन शुरु भएको छ । सुनकाण्डमा मूल आरोपीलाई उम्काएर भरिया मात्र पक्रेको भन्दै आपत्ति जनाउँदै आएका उनले सुन प्रकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाउँदै आएका छन् । उनले निरन्तर […]