राजनीति

रास्वपा सुन्दरहरैचा सभापतिमा टेकमणी निर्वाचित

सुन्दरहरैचा । राष्ट्रिय स्वतन्त्र पार्टीको सुन्दरहरैचा नगर सभापतिमा टेकमणी न्यौपाने (विवेक) निर्वाचित भएका छन । शनिबार भएको नगर सम्मेलनबाट न्यौपाने नगर सभापतिमा निर्वाचित भएका हुन । रास्वपा सुन्दरहरैचाको नगर सभापति पदका लागि टेकमणी न्यौपाने(विवेक) र नवराज खरेल उम्मेद्वारी रहेका थिए । न्यौपानेले सभापतिका उम्मेद्वार खरेललाई ४ मतले पराजित गरेका हुन । न्यौपानेले ११७ मत प्राप्त […]

राजनीति

ओली र देउवालाई पनि जेल हाल्ने षड्यन्त्र हुँदैछ: सांसद शर्मा (भिडियोसहित)

सुन्दरहरैँचा । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि सरकारले जेल हाल्ने षड्यन्त्र गरिरहेको बताएका छन् । ज्येष्ठ नागरिक समाजले मोरङको विराटचोकमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले प्रचण्ड नेतृत्वको सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा ओली र देउवालाई जेल हाल्ने षड्यन्त्र गरिरहेको बताएका हुन् । प्रचण्ड […]

राजनीति

रास्वपा सुन्दरहरैचा सभापतिमा दुई जनाको भिडन्त

सुन्दरहरैचा । राष्ट्रिय स्वतन्त्र पार्टी सुन्दरहरैचाको नगर सभापतिको लागि दुई जनाले उम्मेद्वारी घोषणा गरेका हुन । टेकमणी न्यौपाने(विवेक) र नवराज खरेल दुई जनाले नगर सभापति पदमा उम्मेद्वारी घोषणा गरेका हुन । रास्वपाको भदौ २ गते शनिबार नगर सम्मेलन हुँदैछ । नगर सभापति पदमा अन्य केही व्यक्तिले पनि उम्मेद्वारी घोषणा गरेका थिए तर सहमतिका लागि भन्दै […]

कोशी प्रदेश समाचार

बेलबारीका प्रहरी इन्स्पेक्टर जवराको सरुवा

बेलबारी । ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक उदय शम्सेर ज.ब.राको सरुवा भएको छ । ज.ब.राको ईलाका प्रहरी कार्यालय फापरवारी , मकवानपुरमा सरुवा भएको हो । ज.ब.रा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचर, काठमाण्डौबाट काजको रुपमा बेलबारी आएका थिए । ज.ब.राको बेलबारी बसाई भने छोटो रहयो । ज.ब.राको स्थानमा बेलाबारीमा प्रहरी निरिक्षक तेजबहादुर दाहाल आउने […]

कोशी प्रदेश समाचार

अमना शीसौली बनको अध्यक्षमा भोजराज बस्नेत

सुन्दरहरैचा । मोरङको बेलबारी नगरपालिकामा रहेको अमना शीसौली वन पभोक्ता समितिको अध्यक्षमा भोजराज बस्नेत निर्वाचित भएका छन । मंगलबार वनको छैठौ वार्षिक साधारण सभाबाट बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन । मंगलबार बेलबारीमा भएको निर्वाचनमा ५१ जना मतदातामा ३८ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी भएका थिए । जसमा बस्नेतले ३० मत प्राप्त गरेका थिए । उनका […]