काठमाडौं । नेपाली काँग्रेसका युवा नेता सांसद एवं काठमाडौं मेडिकल कलेज साथै नोबेल मेडिकल कलेजकाका सञ्चालक डा. सुनिल शर्माले मेडिकल कलेजहरूलाई विद्यार्थीलाई ४८ हजार तिर्न कुनै समस्या नरहेको बताएका छन् । बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांसद शर्माले बिचौलियाहरूले आफ्नो लागि निजी मेडिकललाई धराशायी बनाउने काम गरिरहेको बताए । ‘आज कलेजहरूले ४८ हजार तिर्न सकिँदैन भनेर […]
Author: इष्ट खबर संवाददाता
सांसद शर्माको सन्देश: “शासक होइन, सेवक बन्ने समय आएको छ”
काठमाडौ । लोकतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले सामाजिक सञ्जालमार्फत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। सन्देशमार्फत उनले लोकतन्त्र सहजै प्राप्त नभएको भन्दै यसलाई नेपाली जनताको ऐतिहासिक संघर्ष र बलिदानको उपलब्धिका रूपमा स्मरण गरेका छन्। उनले लेखेका छन्, “लोकतन्त्र कुनै सजिलो यात्राबाट प्राप्त […]
पाथीभरा क्षेत्र विकास समिति सम्मानित
पाँचथर । धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै पाथीभरा क्षेत्र विकास समितिलाई नेपाल ज्योतिष परिषद् कोशी प्रदेशले सम्मान गरेको छ । परिषद्ले पाँचथरको फिदिममा आज आयोजना गरेको ‘ज्योतिष, वास्तु, धर्मशास्त्र तथा धार्मिक पर्यटन प्रवर्द्धन कार्यक्रम’ मा समितिलाई सम्मान प्रदान गरेको हो । समितिले लामो समयदेखि धार्मिक पर्यटनको विकासमा पुर्याएको योगदानको […]
पूर्वाञ्चल विश्वविद्यालय बन्द निषेधित क्षेत्र घोषणा गर्न सर्वदलीय प्रतिबद्धता
सुन्दरहरैंचा । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा अब कुनै पनि बहानामा बन्द नहुने सुनिश्चित गर्न सुन्दरहरैंचाका प्रमुख राजनीतिक दलहरू सहमत भएका छन्। विश्वविद्यालयलाई बन्द निषेधित क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाउँदै, आज सर्वदलीय प्रतिबद्धता सहितको १० बुँदे सुझाव तथा ज्ञापनपत्र विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियालाई बुझाइएको छ। ज्ञापनपत्र बुझाउने क्रममा प्रतिनिधिहरूले विश्वविद्यालयको दीर्घकालीन सुधार र शैक्षिक […]
शिक्षक आन्दोलन: विद्यार्थीको भविष्य अन्यौलमा
सुन्दरहरैंचा । शिक्षक आन्दोलनका कारण देशभरका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको भविष्य अन्यौलमा परेको छ। आगामी बोर्ड परीक्षा नजिकिँदै गर्दा पनि शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षकबीच सहमति हुन नसक्दा विद्यार्थीहरू मानसिक तनावमा छन्। सरकारले परीक्षा सञ्चालनको तयारीका लागि सम्बन्धित निकायहरूलाई निर्देशन दिएको भए पनि आन्दोलनरत शिक्षकहरू अझै शिक्षण र परीक्षा सञ्चालनमा सहभागी भएका छैनन्। शिक्षकहरू […]





