बागमती प्रदेश राजनीति

विदेश जानुभन्दा कृषि कर्मबाट अवसर खोज्न सकिने : अध्यक्ष ओली

चितवन । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा हासिल गरिसकेपछि रोजगारीको अवसरका लागि विदेशिनुभन्दा नेपालमा नै अवसर भएको बताएका छन । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आज आयोजना गरिएको कृषि उद्यमबाट संवृद्धि विषयक कार्यक्रममा उनले नेपालमा केही हुँदैन भनेर विदेश जानुभन्दा कृषि कर्मबाट अवसर खोज्न सकिने बताए । विद्यार्थी र ओलीबीच प्रश्नोत्तर […]

राजनीति

१७ बुँदे साझापत्र जारी गर्दै मुख्यमन्त्रीहरुको भेला सम्पन्न

पोखरा । पोखरामा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री बैठकले १७ बुँदे साझापत्र जारी गरेको छ । शुक्रबार ६ प्रदेशका मुख्यमन्त्री सम्मिलित अन्तर प्रदेश बैठकले प्रदेशमा प्रहरी समायोजन नहुँदाको समस्या भएको ,निजामती सेवा ऐन छिटो बन्नुपर्ने, प्रदेश सरकार कार्यालयका भवनहरु प्रदेश सरकारको स्वामित्वमा आउनुपर्ने,संघ र प्रदेशका साझा अधिकारबारे स्पष्ट हुनुपर्ने लगायतका १७ वटा साझापत्र जारी गरेका हुन् ।  यसैबीच […]

अन्तराष्ट्रिय

नेपाली युवा पाण्डेले गरे युरोपको सर्वोच्च शिखरको सफल आरोहण

काठमाडौं । नेपाली युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण गरेका छन् । २८-२९ जुनमा पाण्डेले रुसमा रहेको एलब्रस हिमालको दुई पटक सफल आरोहण गरेका हुन् । सातै महादेशका उच्च हिमशिखरहरुको आरोहण गरी सेभेन समिट पूरा गर्नेमा नयाँ कीर्तिमान कायम गर्ने अभियानमा रहेका पाण्डे २१ जुनमा रुस प्रस्थान गरेका थिए । एलब्रस हिमाल युरोपको […]

कोशी प्रदेश समाचार

सुन्दरहरैचामा २५% मात्र धान रोपियो

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका हाल सम्म २५ प्रतिशत मात्र धान रापाइँ भएको हो । नगरको कृषि शाखाले हाल सम्म २५ प्रतिशत अर्थात ६२५ हेक्टर जमिनमा मात्र धान रापाइँ भएको जानकारी दिएको छ । नगरको कृषि शाखा प्रमुख फडिन्द्र भट्टराईका अनुसार नगरमा कुल २५ सय हेक्टर जमिनमा धान रोप्ने गरिएकामा हालसम्म २५ प्रतिशतमात्र धान रोपाइँ […]

कोशी प्रदेश समाचार

क्रसर व्यवसायीले आन्दोलन गर्ने

इटहरी । असार १९ गतेदेखि कोशी र मेचीका क्रसर व्यवसायी आन्दोलित हुने भएका छन । क्रसर उद्योगको नवीकरण सहज रुपमा गर्ने वातावरण तयार गर्न सरकारले अनाकानी गरेको जनाउँदै व्यवसायी आन्दोलित हुने भएका हुन् । सो सम्बन्धी जानकारी दिन इटहरीमा पत्रकार सम्मेलन गर्दै व्यवसायीले कर, दस्तुर, शुल्क लगायतका राजस्व रकम बुझाउन जाँदा पत्रमा नवीकरणको भाषा स्पष्ट […]