स्वास्थ्य

नोबेल मेडिकल कलेज : न्यूरो इन्ट्राअप्रेटिभ एमआरआई प्रविधि प्रयोगमा 

विराटनगर । विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजले नेपालमै पहिलो पटक न्यूरो इन्ट्राअप्रेटिभ एमआरआई प्रविधि भित्र्याएर हजारौँ बिरामीको सफल उपचार गरेको छ ।  अत्याधुनिक प्रविधिको प्रयोग गरी न्यूरो सर्जरीको जटिलता न्यूनीकरण गर्दै सुरक्षित तथा प्रभावकारी शल्यक्रिया सम्पन्न गरिँदै आएको मेडिकल कलेजले जनाएको छ । न्यूरो इन्ट्राअप्रेटिभ एमआरआई प्रविधिले सर्जरीको क्रममा वास्तविक समयमा बिरामीको स्नायु प्रणालीको गतिविधि […]

मुख्य समाचार स्वास्थ्य

नोवेल अस्पतालमा अब ४० सेकेण्डमा क्यान्सरको उपचार

सुन्दरहरैंचा । नेपालमा नै पहिलो पटक ४० सेकेन्डमा क्यान्सरको उपचार गर्ने प्रविधि नोवेल अस्पतालले ल्याएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिलले क्यान्सरका सेल मेशिनबाटै निर्मूल पार्ने अत्याधुनिक मेशिन भित्र्याएको हो । यो मेसिन नेपालमा नै पहिलो र दक्षिण एसियाका नवौं मानिन्छ । नोबेल मेडिकल कलेजले संचालनमा ल्याएको क्यान्सर अस्पताल ३ अर्ब ४० […]

स्वास्थ्य

नोबेल अस्पतालद्वारा विराटनगर-४ का बासिन्दालाई उपचारमा विशेष छुट

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पतालले विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरूलाई उपचारमा विशेष छुट प्रदान गर्ने भएको छ। वडा अध्यक्ष जितन थापा र अस्पतालका निर्देशक प्रा. डा. राजेश नेपालबीच आइतबार सम्पन्न सम्झौतामा हस्ताक्षर भएसँगै यो योजना कार्यान्वयनमा आएको हो। नोबेल शिक्षण अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय बासिन्दाहरुलाई उपचारमा विशेष छुट दिन लागिएको […]

मुख्य समाचार स्वास्थ्य

केएमसी अस्पताल सामाजिक सुरक्षा कोष दिवसमा सरकारबाट सम्मानित

विराटनगर । काठमाडौंको सिनामंगलमा अवस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरुलाई सबैभन्दा बढी स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाका रुपमा सरकारबाट सम्मानित भएको छ । सातौं सामाजिक सुरक्षा दिवस, २०८१ को अवसरमा आज आयोजित विशेष समारोहकाबीच सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताहरुलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाहरुमध्ये बागमती प्रदेशबाट सबैभन्दा बढी सेवाग्राहीलाई स्वास्थ्य […]

मुख्य समाचार स्वास्थ्य

नोवेलले दियो स्तन क्यान्सरको उपचारमा सहुलियत

विराटनगर । विश्वभर स्तन क्यान्सरको सचेतना फैल्याउने उद्देश्यले अक्टोवर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाइँदै आएको छ । यसै अवसरमा स्तन क्यान्सरको सचेतना, समयमा नै पहिचान र सुलभ रुपमा उपचार सेवा पुर्याउन विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले अक्टोवर महिना भरी नै विशेष सहुलियतमा उपचार प्रदान गर्ने योजना ल्याई यो कार्यक्रम मनाउन लागेको […]