विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघी बढेको छ । प्रदेश प्रमुख परशुराम खापुङले आईतवार सरकार गठनको आह्वान गरेका हुन । खापुङले ५ दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गरेका हुन् । […]
राजनीति
मुख्यमन्त्रिमा थापालाई अघी बढाउने काङ्ग्रेसको निर्णय
विराटनगर । कोशी प्रदेशमा नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने काङ्ग्रेसले निर्णय गरेको छ । नेपाली कांग्रेस कोशी प्रदेश समितीको आज विराटनगरमा बसेको बैठकले नया बन्ने मुख्यमन्त्रीमा प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको हो । कोसी प्रदेश कार्यसमितिको आइतबार बसेको बैठकले थापालाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको नेपाली कांगेस कोशी प्रदेश सह–महामन्त्रि खड्ग बहादुर फागोले […]
विदेश जानुभन्दा कृषि कर्मबाट अवसर खोज्न सकिने : अध्यक्ष ओली
चितवन । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा हासिल गरिसकेपछि रोजगारीको अवसरका लागि विदेशिनुभन्दा नेपालमा नै अवसर भएको बताएका छन । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आज आयोजना गरिएको कृषि उद्यमबाट संवृद्धि विषयक कार्यक्रममा उनले नेपालमा केही हुँदैन भनेर विदेश जानुभन्दा कृषि कर्मबाट अवसर खोज्न सकिने बताए । विद्यार्थी र ओलीबीच प्रश्नोत्तर […]
१७ बुँदे साझापत्र जारी गर्दै मुख्यमन्त्रीहरुको भेला सम्पन्न
पोखरा । पोखरामा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री बैठकले १७ बुँदे साझापत्र जारी गरेको छ । शुक्रबार ६ प्रदेशका मुख्यमन्त्री सम्मिलित अन्तर प्रदेश बैठकले प्रदेशमा प्रहरी समायोजन नहुँदाको समस्या भएको ,निजामती सेवा ऐन छिटो बन्नुपर्ने, प्रदेश सरकार कार्यालयका भवनहरु प्रदेश सरकारको स्वामित्वमा आउनुपर्ने,संघ र प्रदेशका साझा अधिकारबारे स्पष्ट हुनुपर्ने लगायतका १७ वटा साझापत्र जारी गरेका हुन् । यसैबीच […]
कोशी प्रदेश सरकार ढल्यो
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव फेल भएको छ । सदनको विश्वास गुमाएसँगै कोशीबाट कार्की नेतृत्वको सरकार ढलेको छ । कार्की २०७९ पुस २४ मा नियुक्त भई २५ गते शपथ लिएका थिए । विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । ९३ सदस्यीय कोशी सभामा […]





