कोशी प्रदेश मुख्य समाचार

बेलबारीमा माटोको ढिस्कोले पुरीएर महिलाको मृत्यु

बेलबारी । मोरङको बेलबारी नगरपालिका-८ भलुवाई स्थितमा माटोको ढिस्कोले पुरीएर एकजना महिलाको मृत्यु भएको छ । आइतबार अपरान्ह सवा ४ बजे बाँसको झ्याङ मुनि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को माथिबाट खस्दा मोरङको बेलबारी नगरपालिका-१० की २८ बर्षिया सुनिता राजबंशीले घाईते भएकी थिईन् । माटोको ढिस्कोले पुरेको अवस्थामा देख्नासाथ उनी संगै माटो खोज्न गएकी गिता […]

कोशी प्रदेश मुख्य समाचार

अबैध गाँजा खेती नष्ट

बिराटनगर । धनकुटा र उदयपुर जिल्लाको बिभिन्न स्थानमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका गाँजाको बोट प्रहरीले नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरतगत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक ११ गते  इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी आँखी सल्ला र त्रिवेणीबाट […]

कोशी प्रदेश मुख्य समाचार

धिमाल मोर्चाको अध्यक्षमा तारिलाल

विराटनगर । नेकपा (माओवादी केन्द्र) सम्बद्ध धिमाल राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलाले तारिलाल धिमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार उर्लाबारी—३ स्थित, धिमाल जातीय विकास केन्द्रको सभाहलमा भएको भेलाले अध्यक्षमा तारिलाल धिमाल, उपाध्यक्षमा कविराज धिमाल, नरेन्द्र धिमाल, खगेन्द्र धिमल, शान्तिदेवि धिमाल, गंगाराज धिमाल, रत्निमाया धिमाल र महासचिवमा प्रकाश धिमाल सर्वसम्मत चयन भएका छन् […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाबाट तास खेल्दै गरेका ६ जना पक्राउ

सुन्दरहरैंचा । मोरङकाे सुन्दरहरैंचा नगरपालिकाबाट तास खेल्दै गरेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शुक्रबार राती उनिहरुलाई पक्राउ गरेको हो । प्रहरीले शुक्रबार राती सुन्दरहरैंचा नगरपालिका १० विराटचौकस्थित सुशीलकुमार काफ्लेको घरमा छापा हान्दा ६ जनालाई तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट १ लाख ५१ हजार रुपैया समेत बरामद […]

मुख्य समाचार समाचार

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण

काठमाडौं । यही कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि नै सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए । राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) […]