कोशी प्रदेश मुख्य समाचार

किवानिस सुन्दरहरैंचाको अध्यक्षमा पार्वती गच्छदार

सुन्दरहरैंचा । किवानिस क्लव अफ सुन्दरहरैंचाको अध्यक्षमा पार्वति गच्छदार चयन भएकी छिन । आज बसेको बैठकले गच्छदारलाई अध्यक्षमा चयन गरेको हो । किवानिस क्लब अफ च्याटर प्रेसिडेन्ट शंकर बंजगाईंले गच्छदारलाई ग्यावल हस्तान्तरण गरेर अध्यक्षमा चयन गरेका हुन  । त्यस्तै क्लबको उपाध्यक्ष यादव पौडेल , उपाध्यक्ष हर्कराज राई, लगायत २१ सदस्यीय समिति चयन भएका छन। बालबालिकाको […]

कोशी प्रदेश मुख्य समाचार

वेतना सिमसारको साधारणसभा पौष १८ मा हुने

बेलबारी । पौष १८ गते वेतना सिमसारको साधारणसभा हुन लागेको हो ।  ८ बर्ष पछि  बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा हुन लागेको हो । १ महिना देखि साधारण सभा नभए पछि संघर्ष समिति चयन गरि प्रसासनिक कोठामा ताला लागेको थियो । आज बसेको बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईको अध्यक्षता बसेको सर्बदलिय बैठकले […]

कोशी प्रदेश मुख्य समाचार

नोट अफ डिसेन्ट लेख्दै सक्कियो सर्वदलिय बैठक

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले अवैज्ञानिक तरिकाले बढाएको करको दर समायोजन गरिनुपर्ने यहाँका स्थानीय राजनैतिक दलहरूले माग राखेका छन् । आइतबार नगरपालिकाको बैठक हलमा नगरप्रमुख केदारप्रसाद गुरगाईको अध्यक्षतामा भएको सर्वदलिय छलफलमा नगरले बढाएको करको दर घटाउनु पर्ने संयुक्त संघर्ष समितिले माग गरेको छ । बैठकमा नगरले नगरका प्रवक्ता रोशनप्रसाद ढकालको संयोजकत्वमा बनेको कर विज्ञ सहितको […]

कोशी प्रदेश मुख्य समाचार

राष्ट्रपति पौडेललाई मुख्यमन्त्री कार्कीले भने प्रदेशलाई अधिकार नदिए संघर्ष गर्छाै

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदेश सरकारलाई काम गर्न दिन संविधानको कार्यान्वयनका लागि चासो राखी दिन आग्रह गरेका छन् । नेपाल उद्योग परीसंघ कोशीले शनिबार आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई सम्मान तथा राष्ट्रपति पौडेललाई अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री कार्कीले केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार नदिए संसद र सरकारबाट अधिकार प्राप्तिका लागि […]

गण्डकी प्रदेश मुख्य समाचार राजनीति

पोखरामा लामिछाने माथी खोया प्रहार

पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन् । लामिछानेलाई लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन् । कार्यकर्ताले रानाभाटलाई लछारपछार गरेपछि प्रहरीले नियन्त्रणमा […]