काठमाडौँ । नेपाली कांग्रेस संसदीय नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी बाढीमा बेपत्ताको भएका नागरिकको खोजीलाई तीव्र बनाउन, पीडितलाई राहत दिन र विस्थापितलाई सुरक्षित बनाउन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले त्यसपछि सँगसँगै पुनःस्थापना र पुनर्निर्माणको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । नेता आङ्देम्बेले भन्नुभयो, “यो प्रचार गर्ने समय होइन । प्राण […]
समाचार
विपद्लगत्तै सुरक्षाकर्मीलाई खोज, उद्धार र राहत कार्यमा परिचालन गरियो
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा यही भदौ १० गते गएको भीषण बाढीलगत्तै सुरक्षाकर्मीहरूलाई खोज, उद्धार, उपचार र राहत कार्यमा परिचालन गरिएको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले बाढी गएको दिन बिहान ८ः४५ बजे सूचना प्राप्त हुनासाथ जिल्ला विपद् व्यवस्थापन समितिबाट ‘ब्रिफिङ’ लिएर सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको जानकारी गराउनुभयो […]
बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता
चैनपुर । रोल परी सोह्र घर छ्या, त्यई परी घर छैन आलु राख्न्या छानु छियो, स्याउ राख्न्या ठौर छैन… बगैँचामा लटरम्म फलेको स्याउ देखाउँदै गीत सुनाउँदा भरूनी थापाको अनुहारमा पीडा झल्किन्थ्यो । १६ वर्षको मेहेनत बगैँचामा फल बनेर झुल्दा पनि बेचैन छ उहाँको मन । रूखका हाँगा स्याउले झुकेका छन् । हाँगामा मात्रै नभई बोट […]
रसुवागढीे सुरुङमा कोही फेला परेनन्
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण प्रभावित भएको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी पूरा भएको छ । त्यहाँ खोजी गर्दा कुनै मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार सुरुङ करिब २५० मिटर लम्बाइको रहेकामा खोजी टोली २२५ मिटरसम्म भित्र पुगेको थियो । तर सुरुङमा कोही नभेटिएपछि […]
अलकत्रा प्लान्टको धुलो–धुवाँको प्रभावबारे टुण्डी जेभीद्वारा अनुगमन, स्थानीयले मागे स्वास्थ्य शिविर
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ डाँडागाउँमा रहेको अलकत्रा प्लान्टबाट निस्कने धुलो–धुवाँले स्थानीयको स्वास्थ्य तथा वातावरणमा पारेको प्रभावबारे टुण्डी जेभीका प्रतिनिधिले स्थलगत अनुगमन गरेका छन्। अनुगमनपछि स्थानीय बासिन्दा र कम्पनी प्रतिनिधिबीच प्लान्ट सञ्चालन तथा वातावरणीय प्रभावका विषयमा छलफलसमेत भएको छ। छलफलका क्रममा स्थानीयले अलकत्रा प्लान्ट स्थानान्तरण वा बन्द गर्नुपर्ने माग दोहोर्याउँदै धुलो–धुवाँका कारण आँखा, कान, फोक्सो […]





