कोशी प्रदेश

अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ

लेटाङ ।  लेटाङमा अवैध भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लेटाङ नगरपालिका वडा नं २ पडानीका रुपेश राईकोे घरमा र उनैको घर छेउमा रहेको होमपाईपमा लुकाई राखेको अवस्थामा उक्त अवैध बन्दुकहरु फेला परेका हुन । अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरिक्षक […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचा उवासंघ: अध्यक्षमा कार्कीको दाबी

सुन्दरहरैंचा । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको निर्वाचनमा नारायण कार्कीले आगामी नेतृत्वका लागि आफूलाई अध्यक्ष पदमा उम्मेदवारी दाबी गरेका छन् । चैत ९ र १० गते सुन्दरहरैंचा उद्योग वाणिज्य संघको ११ औं साधारणसभा तथा निर्वाचन हुँदै छ । हाल  उनी सुन्दरहरैंचा उद्योग वाणिज्य संघको महासचिव हुन् । उनले संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी दाबी गर्दै विगतमा शुरु […]

कोशी प्रदेश

उपभोक्ता मञ्च नेपाल इटहरीको पदस्थापना सम्पन्न

इटहरी । उपभोक्ता मञ्च नेपाल, इटहरी उपमहानगरपालिका समितिको पदस्थापन सम्पन्न भएको छ । गत फाल्गुन १२ गते शनिवार भएको अबिधेशन बाट ७ सदस्यीय  कार्यसमिति निर्वाचित भएका थिए । मञ्चको अध्यक्षमा माधव प्रसाद गुरागाई, उपाध्यक्षमा देव बहादुर श्रेष्ठ,  सचिवमा हेमन्त गौतम कोषाध्यक्ष रिता राउत सर्व सहमतिले चयन भएका थिए । त्यसैगरी सदस्यमा गोपाल बिष्ट, ध्रुव ढकाल […]

कोशी प्रदेश मुख्य समाचार

बेलबारीमा टिफर र भ्यान ठोकिंदा दुईजनाको मृत्यु

बेलबारी । माेरङकाे बेलबारी वडा नं.३ स्थित पुरानो मालपोत छेउमा  दुर्घटना भएको छ । आज बिहान पूर्वपश्चिम लाेकमार्गमा दुर्घटना भएको हो । स्थानीयका अनुसार दुर्घटनामा दुई जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने चालकसहित दुई जना यात्रुलाई विराटनगरको नोबल अस्पताल उपचारको लागि पठाइएको छ । टिफरले बसलाई ठक्कर दिएर भ्यानसँग अगाडीको भागमा ठक्कर दिँदा […]

कोशी प्रदेश खोज्दै जाँदा मुख्य समाचार

प्रहरी निरीक्षक ढकालको सक्रियताले सफलता पाउदै

सुन्दरहरैंचा । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा तस्करी तथा अवैध कारोबार नियन्त्रण गर्न प्रहरी निरीक्षक ऋषीराज ढकालले सक्रिय भूमिका निर्वाह गरिरहेका छन । ढकालको सक्रियताले उदयपुर बेलका नगरपालिका ५ जहडा स्थित मदन भण्डारी लोकमार्ग सडक खण्डबाट प्रहरीले बिहिबार ठूलो परिमाणमा सुपाडीसहित तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सीला र प्रहरी चौकी […]