पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको १६ औं नगर सभा सम्पन्न भएको छ । मगलबार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको १६ औं नगरसभामा विभिन्न समितिका प्रतिवेदनहरु प्रस्तुत भएको थियो । सोही क्रममा नगरको संसोधित बजेट वडा नं. ८ का अध्यक्ष एवं नगर प्रवक्ता नविन कार्कीले प्रस्तुत गरेका थिए । यसैगरी लेखा […]
समाचार
सुन्दरहरैंचाको १५ औं हिउँदे नगरसभा सम्पन्न
सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकाको पन्ध्रौं हिउँदे नगरसभा सम्पन्न भएको छ । मंगलबार नगरपालिकाकाे सभाहलमा नगर प्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा बसेकाे पन्ध्रौँ नगर सभाले ५ वटा विधेयक पारित गरेको छ । विधेयक सभाको रूपमा रहेको हिउँदे सभामा नगरपालिकाले विधेयकहरू पारित गरेको हाे । जसमा विनियोजन ऐन, २०८१ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक, २०८१, […]
केराबारी ब्यापार संघको अध्यक्षमा किशन शाही सर्वसम्मत
सुन्दरहरैंचा । केराबारी ब्यापार प्रबन्ध समिति प्रस्तावितः केराबारी उद्योग बाणिज्य संघ)को अध्यक्षमा किशान शाही सर्बसम्मत निर्वाचित भएका छन् । संघको पौष १९ गते सम्पन्न आठौं साधरण सभाबाट दोश्रो ३ वर्षे कार्यकालका लागि निर्वाचन समिति मार्फत सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । २०६७ सालमा स्थापना भएको सो संघमा १ कार्यकाल सचिव २ कार्यकाल महासचिवमा पद संम्हाल्दै […]
पुर्व वडाध्यक्ष रिजालले विधालयमा जोडिदिए धारा
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ का पुर्व वडाध्यक्ष रामप्रसाद रिजालले एक विधालयमा खानेपानीको धारा जडान गरिदिएका छन । रिजालले सोही वडाको श्रीलाल आधारभुत विधालयमा नि:शुल्क धारा जडान गरिदिएका हुन । रिजालले आफ्नो बुवा स्व. दयाराम रिजालको स्मृतिमा सो विधालयमा खानेपानीको धारा जडान गरिदिएका हुन । पूर्व वडाध्यक्ष रिजालले विद्यालयमा खानेपानीको धारा जडान […]
प्याब्सन कोशी प्रदेशको वरिष्ठ उपाध्यक्षमा बस्नेतको उम्मेद्बारी
सुन्दरहरैंचा । संस्थागत विद्यालयहरूको संगठन प्याब्सनको कोशी प्रदेश समितिका लागि अर्जुन बस्नेतले वरिष्ठ उपाध्यक्ष पदमा दाबेदारी गरेका छन् । सिद्धार्थ सेकेण्डरी स्कुलको प्रीन्सिपल रहेका बस्नेतले कोशी प्रदेश प्याब्सन्को उपाध्यक्ष पदमा उम्मेद्बारी दिने घोषणा गरेका हुन । २०५४ मा प्याब्सनको सदस्य लिएका बस्नेतले २७ वर्ष पछि प्याब्सन कोशी प्रदेशको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्बारी दिने घोषणा गरेका हुन […]





