कोशी प्रदेश राजनीति

मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई शपथ गराएका ग्रहण गराएका हुन् । थापा यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थिए । सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भएको भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो । […]

कोशी प्रदेश

ग्राफिक हाउसद्वारा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाको मुख्य बजार विराटचौकमा ट्राफिक व्यवस्थापनका लागि ग्राफिक हाउस विरटचौकले ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । बुधवार ग्राफिक हाउसका सञ्चालक सुमन कटुवाल, सुन्दरहरैचा नगरपालिका वडा नं १२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल र ईन्द्रपुर खानेपानीका सचिव अर्जुन गजुरेलले आस्थायी ट्राफिक पोष्ट विराटचौकलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन । ब्यस्त बजार त्यसमा पनि […]

कोशी प्रदेश

सुन्दरहरैचामा मेडिकल व्यवसायी माथि खुकुरी प्रहार

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा मेडिकल व्यवसायी माथि धारीलो घरेलु हतियार ‘खुकुरी’ खुकुरी प्रहार भएको छ । सुन्दरहरैचा नगरपालिका वडा नं ४ स्थित बलियामा रहेको दिक्षित मेडिकल हलका सञ्चालक लक्ष्मी प्रशाद अधिकारी माथि मंगलबार दिउसो खुकुरी प्रहार भएको हो । घटना स्थलबाट प्रहरीले एक थान खुकुरी सोको दाप सहित सोही वडा बस्ने नवल राईलाई नियन्त्रणमा […]

कोशी प्रदेश राजनीति

काङ्ग्रेस सुदृढीकरण: कोशीमा कसलाई कहाँ खटाइयो ? (सूचीसहित)

विराटनगर । नेपाली कांग्रेसले पार्टीको सांगठानिक सुदृढीकरणका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। मोरङमा सह-महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ लाई पार्टीको सांगठानिक सुदृढीकरणका लागि प्रतिनिधि खटाएको छ । साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि सह–महामन्त्री, केन्द्रीय सदस्यहरूलाई जिल्ला–जिल्ला खटाएको हो । मोरङका ०६ वटै निर्वाचन क्षेत्रमा उपाध्यायले पार्टीको सांगठनिक सुदृढीकरणको काम गर्नेछिन […]

कोशी प्रदेश राजनीति

कोशीको मुख्यमन्त्रीमा थापाद्वारा दाबी पेस

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा पुन: उद्धव थापाले दाबी प्रस्तुत गरेका छन् । मंगलबार थापाले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष बहुमतको दाबी प्रस्तुत गरेका हुन । गठबन्धनले सभामुख बाबुराम गौतमालाई राजिनामा गराएर सरकारको दाबी पेस गरेका हुन् । प्रदेश प्रमुखको कार्यालय पुगेर थापाले सत्ता गठबन्धनका तर्फबाट ४७ सांसदको समर्थनमा सरकारको दाबी पेस गरे । प्रदेश […]