कोशी प्रदेश खोज्दै जाँदा मुख्य समाचार

प्रहरी निरीक्षक ढकालको सक्रियताले सफलता पाउदै

सुन्दरहरैंचा । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा तस्करी तथा अवैध कारोबार नियन्त्रण गर्न प्रहरी निरीक्षक ऋषीराज ढकालले सक्रिय भूमिका निर्वाह गरिरहेका छन । ढकालको सक्रियताले उदयपुर बेलका नगरपालिका ५ जहडा स्थित मदन भण्डारी लोकमार्ग सडक खण्डबाट प्रहरीले बिहिबार ठूलो परिमाणमा सुपाडीसहित तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सीला र प्रहरी चौकी […]

कोशी प्रदेश खोज्दै जाँदा मुख्य समाचार

सुन्दरहरैँचामा आर्थिक चलखेल नमिल्दा हाकिमको सरुवा, लेखा अधिकृतको जागिर धराप !

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्बिकाप्रसाद चौलागाई र लेखा अधिकृत पुण्यप्रसाद ढकाललाई हटाउने चलखेल सुरु भएको पाइएको छ । प्रमुख प्रशासकिय अधिकृत चौलागाईलाई सरुवा लिएर जान दबाब दिएको र लेखा अधिकृत पुण्यप्रसाद ढकाललाई पुर्ण रुपमा जागिर छाड्न दबाब दिएको पालिका स्रोतको दाबी छ । नगरमा आफू अनुकुल आर्थिक चलखेलमा सहयोग नगरेको भन्दै […]

खोज्दै जाँदा मुख्य समाचार समाचार

सुन्दरहरैंचामा कर समायोजन गरियोस !

कर बढ्यो , के कारणले बढ्यो कर ? अहिले जनताले प्रश्न गरिरहेका छन, सुन्दरहरैंचा नगरपालिकालाई । तर यी जनताको प्रश्न न त नगरपालिकाले सुन्न खोजिरहेको छ, न त नगरप्रमुख केदारप्रसाद गुरागाईले । नसुने झै गरेर कानमा तेल हालेर बसेको छ स्थानिय सरकार । आखिर समस्या कसको हो ? सम्स्या समाधान गर्नु पर्ने कसले हो ? […]