विराटनगर । देशभर दशैको रौनक छ । सबैले मिठो मसिनो चाड बाड मनारहेका छन । कोहि दशैको बिदा मनाउन गाउँ पसेका छन त कोहि परिवार सहित भ्रमणमा रमाइरहेका छन । अझ विभिन्न दलका नेताहरु त बिदेेश सयर मा समेत छन । तर यस्तो बेला समेत नेपाली काङ्ग्रेसका नेता तथा सांसद डा. शुनिल शर्मा भने जनताको […]
मुख्य समाचार
सुन्दरहरैंचाको विन्सा सप्लायर्समा चोरी
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ स्थित खोर्सानेमा रहेको एक पसलमा चोरी भएको छ । सञ्जु श्रेष्ठले सञ्चालन गर्दै आएको विन्सा सप्लायर्समा सोमबार दिउँसो चोरी भएको सप्लायर्स सञ्चालक सञ्जु श्रेष्ठले जानकारी दिइन । सप्लायर्सबाट करिब ८० हजार रुपैयाँ चोरी भएको श्रेष्ठले बताइन । आफू पसल अगाडि धारामा लुगा धुने क्रममा पसलमा कोहि नभएको […]
सुन्दरहरैंचामा मौसमी व्यापार, जनस्वास्थ्यमा असर
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका भित्र रहेका विभिन्न बजार क्षेत्र तथा चोकमा मौसमी सडक व्यापार फस्टाउँदै गएको छ । चाडपर्वमा मात्र देखा पर्ने यस किसिमको व्यवसायले उपभोक्ता भने ठगिन पुगेका छन् । सुन्दरहरैंचाको खोर्साने, विराटचौक, हरैंचा, सलकपुर, गोठगांउ, गछिया बलिया लगायत मुख्य चौकहरूमा मौसमी व्यापार हुँदै आएको पाइएको हो । आर्थिक मन्दी र यहाँका उपभोक्ताहरू […]
हातेमालो बहुउद्देश्यीय सहकारीकाे अध्यक्षमा सुवेदी
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा-१० खोर्सानेमा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभाले आगामी ४ वर्षे कार्यकालका लागि हेमराज सुबेदीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ। शनिबार इन्द्रपुर जेसिस भवनमा सम्पन्न वार्षिक साधारण सभाले १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ। संस्थाको उपाध्यक्षमा मिनप्रसाद लिम्बू, सचिवमा गुरुप्रसाद अधिकारी र सहसचिवमा विन्दा दाहाल […]
नोवेलले दियो स्तन क्यान्सरको उपचारमा सहुलियत
विराटनगर । विश्वभर स्तन क्यान्सरको सचेतना फैल्याउने उद्देश्यले अक्टोवर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाइँदै आएको छ । यसै अवसरमा स्तन क्यान्सरको सचेतना, समयमा नै पहिचान र सुलभ रुपमा उपचार सेवा पुर्याउन विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले अक्टोवर महिना भरी नै विशेष सहुलियतमा उपचार प्रदान गर्ने योजना ल्याई यो कार्यक्रम मनाउन लागेको […]





