कोशी प्रदेश मुख्य समाचार

स्थानियले लगाए सुन्दरहरैंचाको २ नं वडा कार्यालयमा ताला

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं २ को वडा कार्यालयमा बिहिबार देखि ताला लागेको छ । अत्याधिक कर बढेको भन्दै सुन्दरहरैंचा नगरपालिका वडा नं २ का स्थानियहरुले वडा कार्यालयमा ताला लगाएका हुन । केही महिना अघि देखि विभिन्न राजनितिक दलहरुले समेत कर बढेको भन्दै आन्दोलनका कार्यक्रमहरु गरेका थिए । तर राजनितिक दलहरुले गरेको आन्दोलन […]

मनोरञ्जन मुख्य समाचार

लक्ष्मीमार्ग महोत्सव: आज एलिना चौहानको प्रस्तुती रहने

बेलबारी । मोरङको बेलबारी नगरपालिका स्थित लक्ष्मीमार्गमा जारी लक्ष्मीमार्ग महोत्सवमा आज गायिका एलिना चौहानको  प्रस्तुती रहने छ । स्थानीय कला संस्कृती तथा स्थानीय उत्पादनलाई प्रवर्दन गर्ने उदेश्यका साथ सोमबार देखि शुरु भएको लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सवमा आज पाचौं दिन गायिका एलिना चौहानको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । १४ दिन सम्म सञ्चालनमा आउने […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचा पत्रकार समूहको अध्यक्षमा निरौला

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित सुन्दरहरैंचा पत्रकार समूहको अध्यक्षमा बाबुराम निरौला चयन भएका छन् । बुधबार भएको समूहको पहिलो वार्षिक साधारणसभाले निरौलालाई सर्वसम्मत रूपमा नयाँ कार्यसमितिको अध्यक्ष चयन गरेको हो । यसैगरी उपाध्यक्षमा खेमचन्द्र अधिकारी, सचिव राजन पोखरेल, सह–सचिव ज्ञाननाथ ढकाल र कोषाध्यक्षमा कृष्णचन्द्र सुवेदी चयन भएका छन् । समूहको सदस्यहरूमा गणेश मिश्र, शोभा घिमिरे र […]

मुख्य समाचार समाचार

एनसेल प्रकरण: उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौँ । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको हो । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधीसमेत दिइएको छ । समितिका सदस्यहरुमा नेपाल सरकारका सचिव […]

कोशी प्रदेश मुख्य समाचार

विराटनगर आगलागी: मृतकको संख्या तीन पुग्यो

विराटनगर । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी हुँदा मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ । बुधबार दिउँसो भएको आगलागीमा परी एक जनाकाे घटनास्थलमै र अर्का एक जनाकाे न्यूराे अस्पतालमा मृत्यु भएको थियाे । थप उपचारका लागि काठमाडौं पठाइएका गम्भीर घाइतेमध्ये एक जनाकाे बुधबार राति मृत्यु भएको हाे । कवाडी पसलमा अचानक आगलागी हुँदा […]