सुन्दरहरैंचा । करदाता सेवा कार्यालय विराटचोकलाई सुन्दरहरैंचाको खोर्सानेका स्थानीयवासीले जग्गा उपलब्ध गराउने भएका छन् । वि. सं. २०७५ सालदेखि कार्यालयले भाडाको घरबाट सेवा दिइरहेको थियो । बुधबार बिहान सुन्दरहरैंचा नगरपालिकाको हलमा सम्पन्न सर्वपक्षीय बैठकमा आन्तरिक राजस्व कार्यालय विराटनगर, मालपोत कार्यालय बेलबारी, नापी कार्यालय बेलबारी, जिल्ला प्रशासन कार्यालय मोरङ, सुन्दरहरैंचा उद्योग वाणिज्य संघका प्रतिनिधि, जनप्रतिनिधि, जग्गादाता […]
मुख्य समाचार
स्वयम्भू र साँखुबाट जुवाडे पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी परिषर काठमाडौँ मातहतको स्वयम्भू र साँखुबाट खटिएको प्रहरी टोलीले ठूलो सङ्ख्यामा जुवाडे पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूले त्यस क्षेत्रको जुवा खालबाट आज रु चार लाख तथा कौडा र ताससहित जुवाडे पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमोध ढुङगानाका अनुसार साँखु प्रहरी प्रभावबाट खटिएको टोलीले सङ्खरापुर नगरपालिका–१ […]
टिकटक बन्द गरेर सरकारले तानाशाही प्रवृत्ति देखायो: सांसद शर्मा
काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले टिकटक बन्द गर्ने निर्णय गरेर सरकारले नागरिकको वाक स्वतन्त्रता माथि अंकुश लगाउँने काम गरेको बताएका छन् । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि सांसद शर्माले सामाजिक सञ्जालमार्फत यसको विरोध जनाएका हुन् । सामाजिक सञ्जालको प्रयोगमा नियमन गर्नुको साटो प्रतिबन्ध लगाएर […]
सुन्दरहरैचाका पत्रकारको स्वास्थ्य बिमा नगरपालिकाले गरिदिने
सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकाले आफ्नो क्षेत्रमा कार्यरत पत्रकारहरुको स्वास्थ्य बीमा गरिदिने भएको छ । नगरपालिकाले नगर अस्पताल सुन्दरहरैचाबाट सेवा लिने गरि सबै पत्रकारको स्वास्थ्य बिमा गरिदिने नगर अस्पताल सुन्दरहरैचाका प्रशासन शाखा प्रमुख सचिव बाबुराम भट्टराईले बताए । उनले प्रथम सेवा नगर अस्पतालबाट लिए पछि मात्र नगर अस्पतालमा उपचार हुन नसकेको बिरामीलाई मात्र अन्य अस्पतालमा […]
कामनाले दियो सुकुना क्याम्पसलाई ५० हजार
सुन्दरहरैचा । कामना सेवा विकास बैंकले आफ्नो १७ औ वार्षिकोत्सबको अवसर पारेर विभिन्न सप्ताह व्यापी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सबको अवसर पारेर सोमबार विराटचौकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ४० प्रीन्ट रगत संकलन भएको छ । सामाजिक उतरदायित्व कार्यक्रम मार्फत बैंकले विभिन्न सामाजिक कार्यहरु समेत गर्दै […]





