मधेश प्रदेश मुख्य समाचार समाचार

चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको प्रहरीले […]

मुख्य समाचार राजनीति

काण्डै काण्डले देश विग्रियो: कोइराला

सुन्दरहरैचा । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले काण्डै काण्डले देशको अवस्था विग्रिएको बताएका छन । एउटा काण्ड आउछ त्यसको अनुसन्धान प्रक्रिया नै नसकी अर्को काण्ड आउनुले देशमा तस्करी, अनियमितता र भ्रष्टाचार व्यापक रुपमा रहेको प्रष्ट हुने कोइरालाले बताए । मोरङको सुन्दरहरैचा नगरपालिका स्थित वडा नं ६ मा दुलारी सरोकार मञ्चले आयोजना गरेको […]

मुख्य समाचार शिक्षा

काङ्ग्रेस नेता भट्टराईले दुई बालिकालाई नि:शुल्क पढाउने

बेलबारी । नेपाली काङ्ग्रेस बेलबारीका नेता तथा काङ्ग्रेस बेलबारीका निवर्तमान नगरसभापती शम्भु भट्टराईले दुई जना बालिकाहरुलाई नि:शुल्क पढाउने भएका छन । बेलबारी नगरपालिका वडा नं ५ का दुई जना बालिकाहरुलाई भट्टराईले नि:शुल्क पढाउने घोषणा गरेका हुन । करेन्ट लागेर मृत्‍यु भएका प्रेम कुमार चौधरीको दुई जना छोरीहरुलाई कक्षा आठ सम्म भट्टराईले नि:शुल्क पढाउने घोषणा गरेका […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

अनेरास्ववियु कोशीको अध्यक्षमा तीनजनाको भिडन्त

विराटनगर । अनेरास्ववियु कोशी प्रदेशको अध्यक्षमा तिनजना आकांक्षी देखिएका छन । मोरङबाट दुईजना र सुनसरीबाट एकजना अध्यक्ष बन्ने दौडमा छन । अनेरास्ववियु कोशी प्रदेशको अधिवेशन भदौ १५-१६ गते विराटनगरमा हुँदैछ । अध्यक्ष बन्ने दौडमा मोरङबाट गोकर्ण घिमिरे, सन्तोष घिमिरे सुनसरीबाट जिबी गजल रहेका छन । तिनै जना अनेरास्ववियुको जिल्ला अध्यक्ष हुन । दुई घिमिरे अनेरास्ववियु […]

मुख्य समाचार विजनेश

दुई नगरपालिकाका उधोग वाणिज्य संघ बिच अन्तरक्रिया

सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिका र बेलबारी नगरपालिका क्षेत्रमा रहेका तीन उद्योग वाणिज्य संघबिच अन्तरक्रिया सम्पन्न भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य संघ, सुन्दरदुलारी उद्योग वाणिज्य संघ र बेलबारी वाणिज्य संघ बिच सयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा नवनिर्वाचित बेलबारी उधोग वाणिज्य संघका पदाधिकारीलाई बधाई दिइएकाे थियाे । पछिल्लो समय स्थानीय सरकारले जग्गा […]