मुख्य समाचार समाचार

एनसेल प्रकरण: उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौँ । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको हो । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधीसमेत दिइएको छ । समितिका सदस्यहरुमा नेपाल सरकारका सचिव […]

कोशी प्रदेश मुख्य समाचार

विराटनगर आगलागी: मृतकको संख्या तीन पुग्यो

विराटनगर । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी हुँदा मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ । बुधबार दिउँसो भएको आगलागीमा परी एक जनाकाे घटनास्थलमै र अर्का एक जनाकाे न्यूराे अस्पतालमा मृत्यु भएको थियाे । थप उपचारका लागि काठमाडौं पठाइएका गम्भीर घाइतेमध्ये एक जनाकाे बुधबार राति मृत्यु भएको हाे । कवाडी पसलमा अचानक आगलागी हुँदा […]

मनोरञ्जन मुख्य समाचार

लक्ष्मीमार्ग महोत्सव: आज रचना रिमालको प्रस्तुती रहने

बेलबारी । मोरङको बेलबारी नगरपालिका स्थित लक्ष्मीमार्गमा जारी लक्ष्मीमार्ग महोत्सवमा आज गायिका रचना रिमालको  प्रस्तुती रहने छ । स्थानीय कला संस्कृती तथा स्थानीय उत्पादनलाई प्रवर्दन गर्ने उदेश्यका साथ सोमबार देखि शुरु भएको लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सवमा आज चौथो दिन गायिका रचना रिमालको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । १४ दिन सम्म सञ्चालनमा आउने […]

कोशी प्रदेश मुख्य समाचार

इन्द्रपुर जेसिजको अध्यक्षमा उत्सव थापा सर्वसम्मत

सुन्दरहरैंचा । इन्द्रपुर जेसिज वर्ष २०२४ को अध्यक्षमा उत्सव थापा सर्वसम्मत चयन भएका छन । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेद्बारी नामावली विवरण अनुसार थापा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । त्यस्तै जेसिजको कार्यकारी उपाध्यक्ष पदमा समीर बस्नेत र रमेश खतिवडा सर्वसम्मत चयन भएका छन भने उपाध्यक्ष पदमा निरु बजगाई, रामप्रसाद ढकाल, अल्का सुवेदी र गोपाल […]

मनोरञ्जन मुख्य समाचार

लक्ष्मीमार्ग महोत्सव: आज राजेश पायल राईको प्रस्तुती रहने

बेलबारी । मोरङको बेलबारी नगरपालिका स्थित लक्ष्मीमार्गमा जारी लक्ष्मीमार्ग महोत्सवमा आज गायक राजेश पायल राईको  प्रस्तुती रहने छ । स्थानीय कला संस्कृती तथा स्थानीय उत्पादनलाई प्रवर्दन गर्ने उदेश्यका साथ सोमबार शुरु भएको लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सवमा आज तेस्रो दिन गायक राजेश पायल राईको प्रस्तुती रहने भएको हो । १४ दिन सम्म सञ्चालनमा आउने सो […]