काठमाडौं । सर्वोच्च अदालतले ४८ घण्टाभित्र नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्ल, डा.कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले हिक्मत कार्कीको रिटमाथि सुनुवाई गर्दै उद्धव थापाले लिएको विश्वासको मत संविधानविपरीत रहेको ठहर गर्दै कोशीमा ४८ घण्टाभित्र ठूलो […]
मुख्य समाचार
सुन्दरहरैंचामा राधाकृष्ण रथयात्रा, तस्बिरमा हेर्नुहोस्
सुन्दरहरैंचा । सुन्दरहरैंचामा आज आयोजित राधाकृष्ण रथयात्रामा हजारौं सहभागी भएका छन् । सुन्दरहरैंचाको राधाकृष्ण मन्दिर र श्रीकृष्ण प्रणामी मन्दिरबाट निकालिएको रथयात्रा खोर्साने हुँदै विराटचौक, राधाकृष्ण मन्दिर र सलकपुर हुँदै विराटचौकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमै आएर समापन हुनेछ । हिन्दू धर्मावलम्बीहरुले विशेष रुपमा मनाउने र उल्लास प्रकट गर्ने सुन्दरहरैंचाको रथयात्रामा अन्य धर्मावलम्बीहरुको पनि उत्तिकै सहभागिता छ […]
खोर्सानेमा मोटरसाइकल दुर्घटना हुँदा चारजना घाइते
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० स्थित खोर्सानेमा मोटरसाइकल दुर्घटना हुँदा चारजना घाइते भएका छन । हिजो बुधवार राती ९ बजे खोर्सानेमा को ३८ प ३९८३ न. को मोटरसाइकल र १-०२-०४५ प ८३९२ न. को मोटरसाइकल एक आपसमा ठक्कर भएको थियो । पुर्व पश्चिम राजमार्गमा पुर्व बाट पश्चिम तर्फ जादै गरेको को ३८ […]
लागुऔषध सहित तिन भारतिय नागरीक पक्राउ
झापा । झापाको भद्रपुर नगरपालिका-८ बिमानस्थल छेउबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जना र काकडभिट्टाबाट १ जना गरी तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाको संयुक्त प्रहरी टोलीले मंगलवार दिउँसो तिन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा […]
पञ्चायत माविमा रक्तदान कार्यक्रम सम्पन्न
सुन्दरहरैंचा । नेपाल रेडक्रसको ६१ औँ स्थापना दिवसको अवसरमा नेपाल युवा रेडक्रस सर्कल, पञ्चायत माध्यमिक विद्यालय सुन्दरहरैंचाको आयोजनामा भएको रक्तदानमा ५४ पिन्ट रगत सङ्कलन भएको छ । सर्कलका शिक्षक नायक दिनेश्वर यादवका अनुसार नेपाल रेडक्रस सोसाइटी मोरङको सहकार्यमा रक्तदान सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीको पनि […]





