विराटनगर । विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले पूर्वी नेपालको विभिन्न स्थानहरुमा विशेषज्ञ चिकित्सकहरु सहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । स्वस्थ्य मुटु स्वस्थ्य जीवन भन्ने मूल मन्त्रका साथ नोबेलले मुटु रोगको विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गर्दै आउने क्रममा मिति २०८० पौष २१ गते शनिबारका दिन इटहरी उपमहानगरपालिका वडा नं. […]
मुख्य समाचार
बढ्दै सांसद शर्माको लोकप्रियता: धनकुटामा गरियो भव्य स्वागत
धनकुटा । जनपक्षीय सवालमा खरो उत्रँदै आएका नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई धनकुटामा आज भव्य स्वागत गरिएको छ । पार्टी भन्दा माथि उठेर आवाज बुलन्द गर्दै आएका मोरङका सांसद शर्मालाई धनकुटामा फूलमालासहित भव्य स्वागत गरिएको हो । उनको स्वागतमा नेपाली कांग्रेस धनकुटाले औपचारिक कार्यक्रम नै गरेको छ । सांसद शर्माको फोटो सहितको ब्यानर राखेर कांग्रेसले […]
काङ्ग्रेस कोशी संवादमा विधान परिमार्जनको माग
इटहरी । नेपाली कांग्रेस निकट नेताहरुले सुनसरीको इटहरीमा ‘लोकतन्त्र संवाद’ कार्यक्रम सम्पन्न गरेका छन । शनिवार भएको उक्त केन्द्रिय पदाधिकारी तथा सदस्यले पनि वडा तहदेखी नै निर्वाचित हुदै जानुपर्नेमा सहभागीहरुको जोड थियो । भेलमा आगामी महासमिती बैठकको विषयमा छलफल भएको छ । केन्द्रिय सभापति, प्रदेश सभापति, जिल्ला सभापति क्षेत्रीय प्रतिनिधी द्धारा बहुमत द्धारा चुनिनुपर्ने व्यवस्था […]
गछिया खोलाबाट जेसीभी नियन्त्रणमा
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ७ स्थित गछिया खोलाबाट अवैध रुपमा खोला उत्खनन् मा संलग्न रहेको जेसीभीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी ओसारपसार गर्न प्रयोग गरिएको अवस्थामा गछिया निर्माण सेवाको को १ क २३९२ नम्बरको जेसीभीलाई सशस्त्र प्रहरी बल नेपाल मद्द्ती तथा सेवा गुल्म सलकपुरको […]
मिक्लाजुङमा दिनदाहाडै कत्ती प्रहार
मधुमल्ला । मोरङ मिक्लाजुङमा बिहिबार दीनदाहाडै अज्ञात समुहले कत्ती प्राहार गरेर एकजनालाई गम्भिर घाइते बनाएको छ । बिहिबार मध्यान्ह ३ बजेको समयमा एउटा मोटरसाइकलमा आएका ३ जनाको अज्ञात समुहले अन्दाधुन्द कत्ती प्राहार गर्दा मोरङ मिक्लाजुङ गाउँपालीका वडा नं. ६ का बरुण गुरुङ गम्भिर घाइते भएका छन । काम विषेशले भणन्डारि चोक आएका बरुणलाई अज्ञात समहुले […]





