सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं २ स्थित एक घरमा आगलागी भएको छ । सुन्दरहरैंचाको गोठगांउ देखी करिब ३ किमि दक्षिण दिपबहादुर खुलालको घरमा आज राती आगलागी भएको हो । आगलागीबाट खुलालको घरमा बधेर राखिएको पशु चौपाय, खाधान्न तथा लत्ताकपडा सहित क्षती भएको छ । आगलागी पश्चात सुन्दरहरैंचा रेडक्रस साेसाईटिले राहत सामग्रि बितरण गरेकाे छ । करिब […]
कोशी प्रदेश
लेटाङको विकासमा ईंटा थप्दै विदाई भए न्यौपाने
सुन्दरहरैंचा । मोरङको विकट पहाड र तराई मिलेर बनेको लेटाङ नगरपालिका पछिल्लो समय संस्थागत विकास, सुशासन, पूर्वाधार, आर्थिक विकास, सामजिक विकास र राजनैतिक सहकार्यका क्षेत्रमा उल्लेखनीय सफलता हात पार्दै आएकोछ । पछिल्लो समय नगर प्रमुख , उपप्रमुख र प्रमुख प्रसाशकिय अधिकृतको सोच मिल्दा २२ महिनाको अवधिमा ३३ वटा कानून निर्माण तथा १० वटा कानून संशोधन […]
पथरी शनिश्चरे नगरपालिकाको १६ औं नगरसभा सम्पन्न
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको १६ औं नगर सभा सम्पन्न भएको छ । मगलबार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको १६ औं नगरसभामा विभिन्न समितिका प्रतिवेदनहरु प्रस्तुत भएको थियो । सोही क्रममा नगरको संसोधित बजेट वडा नं. ८ का अध्यक्ष एवं नगर प्रवक्ता नविन कार्कीले प्रस्तुत गरेका थिए । यसैगरी लेखा […]
सुन्दरहरैंचाको १५ औं हिउँदे नगरसभा सम्पन्न
सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकाको पन्ध्रौं हिउँदे नगरसभा सम्पन्न भएको छ । मंगलबार नगरपालिकाकाे सभाहलमा नगर प्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा बसेकाे पन्ध्रौँ नगर सभाले ५ वटा विधेयक पारित गरेको छ । विधेयक सभाको रूपमा रहेको हिउँदे सभामा नगरपालिकाले विधेयकहरू पारित गरेको हाे । जसमा विनियोजन ऐन, २०८१ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक, २०८१, […]
केराबारी ब्यापार संघको अध्यक्षमा किशन शाही सर्वसम्मत
सुन्दरहरैंचा । केराबारी ब्यापार प्रबन्ध समिति प्रस्तावितः केराबारी उद्योग बाणिज्य संघ)को अध्यक्षमा किशान शाही सर्बसम्मत निर्वाचित भएका छन् । संघको पौष १९ गते सम्पन्न आठौं साधरण सभाबाट दोश्रो ३ वर्षे कार्यकालका लागि निर्वाचन समिति मार्फत सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । २०६७ सालमा स्थापना भएको सो संघमा १ कार्यकाल सचिव २ कार्यकाल महासचिवमा पद संम्हाल्दै […]





