सुन्दरहरैंचा । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा तस्करी तथा अवैध कारोबार नियन्त्रण गर्न प्रहरी निरीक्षक ऋषीराज ढकालले सक्रिय भूमिका निर्वाह गरिरहेका छन । ढकालको सक्रियताले उदयपुर बेलका नगरपालिका ५ जहडा स्थित मदन भण्डारी लोकमार्ग सडक खण्डबाट प्रहरीले बिहिबार ठूलो परिमाणमा सुपाडीसहित तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सीला र प्रहरी चौकी […]
Author: इष्ट खबर संवाददाता
सुकुना क्याम्पसमा मुक्तक वाचन प्रतियोगिता सम्पन्न
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसमा शुक्रबार क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू बिच मुक्तक वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप समिति र नेपाली विभाग अन्तर्गतको अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । विदुर सुवेदीको अध्यक्षतामा सञ्चालन भएको मुक्तक वाचन प्रतियोगितामा क्याम्पसमा अध्यनरत २४ जना सर्जक विद्यार्थीहरूले प्रतियोगितात्मक मुक्तक […]
भारतिय लहरी पल्टिदा तीन बालबालिकाको मृत्यु
बुढिगंगा । मोरङको बुढिगंगा गाउँपालिका-४ नेमुवामा सवारी दुर्घटना हुँदा तीनजना बालबालिकाको मृत्यु भएको छ । आज बिहान ८ बजे मार्वल लोड गरेको RJ 29 GB 1561 नंबरको भारतिय लहरी नेमुवाबाट कोयलपुर तर्फ जाने क्रममा पछाडीको डाला अचानक पल्टिदा तीनजना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । सडक छेउमा रहेको स्थानीय जोती अधिकारीको घर भित्र रहेका स्थानीय ५ बर्षीय निशान […]
युएईमा अलपत्र परेका बस्नेत नेपाल फर्किए
सुन्दरहरैंचा । झापा बिर्तामोडको सगुन मेन पावरबाट वैदेशिक रोजगारमा युएई गएका सुन्दरहरैंचाका आनन्द बस्नेत नेपाल फर्किएका छन । बस्नेत मंगलबार नेपाल फर्किएका हुन । सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालको पहलमा युएई स्थित नेपाली राजदुतावास, नेपाल सरकारको श्रम मन्त्रालय, युएईमा रहेका सुन्दरहरैंचा नगरपालिका वडा नं ११ का विनोद भट्टराई, विजय राई र वडा नं १२ […]
ग्रेट नेपाल साकोसले एक सय जनालाई नि:शुल्क कम्प्युटर तालिम दिने
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको ग्रेट नेपाल बचत तथा ऋण सहकारी सस्थाले निःशुल्क कम्प्युटर कोर्षको तालिम दिने भएको छ । ग्रेट नेपालले अति विपन्न परिवारका १०० जनालाई उक्त तालिम दिन लागेको हो । ग्रेट नेपाल साकोसले कम्प्युटर पोइन्ट नेपाल (सिपिएन) सँग सम्झौतामा पत्रमा हस्ताक्षर गर्दै पत्रकार सम्मेलन मार्फत सो कुराको […]





