विजनेश

लेटाङको श्रेष्ठ फर्निचरको सेवा विराटचौकमा

सुन्दरहरैंचा । लेटाङमा अपार सफलता पाएको श्रेष्ठ फर्निचरको शाखा विराटचौकमा खुलेको छ । सुन्दरहरैचा ९ पश्चिम बसस्टेन्ड दक्षिणमा सुरु गरिएको फर्निचर हाउस फागुन २ गते देखि सुरु गरिएको फर्निचरका संचालक उमेश श्रेष्ठले जानकारी दिए । उद्घाटनको १५ दिन सम्म फर्निचर हाउसले विशेष छुटको योजना समेत सार्वजनिक गरेको छ । उक्त फर्निचर हाउसले लेटाङमै उत्पादित गुणस्तरिय […]

कोशी प्रदेश मुख्य समाचार

केराबारीबाट पेस्तोल सहित एकजना पक्राउ

सुन्दरहरैंचा । मोरङको केराबारी गाउँपालिका-९ स्थितबाट पेस्तोल र खुकुरी सहित लेटाङ नगरपालिका-१ का ५२ बर्षिय निर कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । फाल्गुन ३ गते बिहान केराबारी-९ भलुवाइ कि ५० वर्षिया जमुना देबि राई र उनकी २५ वर्षिया छोरी रनुका राईलाई खुकुरी प्रहार गरी घाईते बनाएको र पेस्तोल समेत देखाएको भन्ने अस्थायी प्रहरी पोष्ट […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा पानीमा डुबेर बालकको मृत्यु

सुन्दरहरैंचा ।  मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ९ आदर्श टोल बस्ने फिरोज आलामको १७ महिनाको छोरा  हमिद आलमको पानीमा डुबेर मृत्यु भएको छ । घर छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अबस्थामा रहेको भनि आफन्तले  बिराटचोक प्रहरीमा जानकारी गराउन साथ उक्त स्थानमा प्रहरी पुगेर शवलाई पोष्टमार्टमका लागि मंगलबारे अस्पताल पठाएको छ ।

मनोरञ्जन मुख्य समाचार

ए.बा.किन्देउन भटभटेका कलाकार भण्डारी (टुप्पी) को निधन

सुन्दरहरैंचा । कलाकार तथा सुन्दरहरैंचा नगरपालिकामा कार्यरत कर्मचारी राजन भण्डारी(टुप्पी) को निधन भएको छ । गायक श्रीकृष्ण लुँईटेलको ए.बा.किन्देउ न भटभटे लगायत दर्जनौ गीतमा उनले अभिनय गरेका थिए । भण्डारी पछिल्लो समय अभिनय संगसगै सुन्दरहरैँचा नगरपालिका कार्यालय विराटचौकमा कार्य गर्दै आएका थिए ।

कोशी प्रदेश मुख्य समाचार

कोशीका नवनियुक्त मन्त्रीहरुले लिए गोपनियताको शपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शुक्रबार कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।  शुक्रबारै मुख्यमन्त्री केदार कार्कीले ४ जना मन्त्री तथा दुईजना राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डल विस्तार गरेका थिए । मुख्यमन्त्री नियुक्त भएको चार महिना पुग्नलाग्दा कार्कीले सरकार विस्तार […]