बेलबारी । नेपाल सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघ कोशी प्रदेशको अध्यक्षमा त्रिभुवन फुयाल चयन भएका छन । फुयाल नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं ३ प्रदेश ‘क’ का उपाध्यक्ष समेत हुन । नेपाली काङ्ग्रेस निकट रहेको नेपाल सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघ कोशी प्रदेशको अध्यक्षमा फुयाल शनिबार चयन भएका हुन । फुयाललाई संघका केन्द्रिय अध्यक्ष राजकुमार […]
Author: इष्ट खबर संवाददाता
बढ्दै सांसद शर्माको लोकप्रियता: धनकुटामा गरियो भव्य स्वागत
धनकुटा । जनपक्षीय सवालमा खरो उत्रँदै आएका नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई धनकुटामा आज भव्य स्वागत गरिएको छ । पार्टी भन्दा माथि उठेर आवाज बुलन्द गर्दै आएका मोरङका सांसद शर्मालाई धनकुटामा फूलमालासहित भव्य स्वागत गरिएको हो । उनको स्वागतमा नेपाली कांग्रेस धनकुटाले औपचारिक कार्यक्रम नै गरेको छ । सांसद शर्माको फोटो सहितको ब्यानर राखेर कांग्रेसले […]
काङ्ग्रेस कोशी संवादमा विधान परिमार्जनको माग
इटहरी । नेपाली कांग्रेस निकट नेताहरुले सुनसरीको इटहरीमा ‘लोकतन्त्र संवाद’ कार्यक्रम सम्पन्न गरेका छन । शनिवार भएको उक्त केन्द्रिय पदाधिकारी तथा सदस्यले पनि वडा तहदेखी नै निर्वाचित हुदै जानुपर्नेमा सहभागीहरुको जोड थियो । भेलमा आगामी महासमिती बैठकको विषयमा छलफल भएको छ । केन्द्रिय सभापति, प्रदेश सभापति, जिल्ला सभापति क्षेत्रीय प्रतिनिधी द्धारा बहुमत द्धारा चुनिनुपर्ने व्यवस्था […]
गछिया खोलाबाट जेसीभी नियन्त्रणमा
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ७ स्थित गछिया खोलाबाट अवैध रुपमा खोला उत्खनन् मा संलग्न रहेको जेसीभीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी ओसारपसार गर्न प्रयोग गरिएको अवस्थामा गछिया निर्माण सेवाको को १ क २३९२ नम्बरको जेसीभीलाई सशस्त्र प्रहरी बल नेपाल मद्द्ती तथा सेवा गुल्म सलकपुरको […]
मिक्लाजुङमा दिनदाहाडै कत्ती प्रहार
मधुमल्ला । मोरङ मिक्लाजुङमा बिहिबार दीनदाहाडै अज्ञात समुहले कत्ती प्राहार गरेर एकजनालाई गम्भिर घाइते बनाएको छ । बिहिबार मध्यान्ह ३ बजेको समयमा एउटा मोटरसाइकलमा आएका ३ जनाको अज्ञात समुहले अन्दाधुन्द कत्ती प्राहार गर्दा मोरङ मिक्लाजुङ गाउँपालीका वडा नं. ६ का बरुण गुरुङ गम्भिर घाइते भएका छन । काम विषेशले भणन्डारि चोक आएका बरुणलाई अज्ञात समहुले […]





