मुख्य समाचार राजनीति

गगन-विश्व पार्टीबाट कार्वाही

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निष्काशनको घोषणा गरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनलाई पार्टी हितविपरीत गएको निष्कर्षका साथ निष्काशनको घोषणा गरेको हो ।

मुख्य समाचार राजनीति

ड्रोनबाट काङ्ग्रेसको विशेष महाधिवेशन

काठमाडौँ । कांग्रेस विशेष महाधिवेशन राजधानीमा भृकुटीमण्डपमा  सुरु भएको छ । कांग्रेस काठमाडौँका सभापति सबुज कृष्ण बानियाँको सभापतित्वमा महाधिवेशन सुरु भएको हो ।  महाधिवेशनस्थलमा नेता र कार्यकर्ताहरूको भिड रहेको छ । 

कोशी प्रदेश मुख्य समाचार

सगरमाथा युवा क्लबको अध्यक्षमा जनार्दन बस्तोला

सुन्दरहरैंचा । सगरमाथा युवा क्लबको साधारण सभा आज सम्पन्न भएको छ। सभाले जनार्दन बस्तोला (भरत) को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। साधारण सभामा क्लबका संस्थापक अध्यक्ष तथा सुन्दरहरैंचा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा  सभाको अध्यक्षता कार्यवाहक अध्यक्ष ऋषि काफ्लेले गरेका थिए । कार्यक्रममा नव–निर्वाचित अध्यक्ष जनार्दन बस्तोलाले सगरमाथा […]