कोशी प्रदेश मुख्य समाचार

इन्द्रपुर जेसिजको महासचिवमा दुलाल र कोषाध्यक्षमा अधिकारी

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित इन्द्रपुर जेसिजको २२ औं तथा इन्द्रपुर जुनियर जेसिजको ६ औं पदस्थापन समारोह सम्पन्न भएको छ । कार्यक्रम इन्द्रपुर जेसिज मंगल स्मृति प्रतिष्ठान सामुदायिक भवनमा  भएको थियाे । पदस्थापन कार्यक्रममा इन्द्रपुर जेसिज वर्ष २०२३ की अध्यक्ष विना सुवेदी आर्चायले वर्ष २०२४ का अध्यक्ष उत्सव थापालाई  चेन सहित जेसिजकाे पदभार हस्तान्तरण गरेकी […]