मुख्य समाचार शिक्षा

लभ्ली एन्जल्स बोर्डिङको २७ औँ  वार्षिकोत्सब सम्पन्न

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं २ मृगौलिया स्थित रहेको लभ्ली एन्जल्स इङ्लिस बोर्डिङ स्कुलको २७ औँ वार्षिकोत्सब तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार विद्यालय परिसरमा एक समारोहको आयोजना गरी विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, पुर्व विधार्थी सम्मान, शिक्षक त्था कर्मचारी सम्मान तथा  शुभकामना सहित वार्षिकोत्सव मनाएको विद्यालयले जनाएको छ । […]

मुख्य समाचार शिक्षा

सुकुना क्याम्पसमा सेयर सचेतना कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा । पूर्वविद्यार्थी समाज‚ सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचाको आयोजनामा शुक्रबार क्याम्पस सभाकक्षमा सेयर सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त सचेतना कार्यक्रम विहानी र दिवासत्रमा सञ्चालन गरिएको थियो । कार्यक्रममा एमबिएस, बिएड,  बिबिएस, बिए, बिएस्सि र बिबिएमा अध्ययनरत करिब ५०० जना विद्यार्थीहरू साथै शिक्षक तथा कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा विशेषज्ञका रुपमा आमन्त्रित एसपिएसए […]

मुख्य समाचार शिक्षा

सुकुना क्याम्पसमा मुक्तक वाचन प्रतियोगिता सम्पन्न

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसमा शुक्रबार क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू बिच मुक्तक वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप समिति र नेपाली विभाग अन्तर्गतको अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । विदुर सुवेदीको अध्यक्षतामा सञ्चालन भएको मुक्तक वाचन प्रतियोगितामा क्याम्पसमा अध्यनरत २४ जना सर्जक विद्यार्थीहरूले प्रतियोगितात्मक मुक्तक […]

मुख्य समाचार शिक्षा

ग्रेट नेपाल साकोसले एक सय जनालाई नि:शुल्क कम्प्युटर तालिम दिने

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको ग्रेट नेपाल बचत तथा ऋण सहकारी सस्थाले निःशुल्क कम्प्युटर कोर्षको तालिम दिने भएको छ । ग्रेट नेपालले अति विपन्न परिवारका १०० जनालाई उक्त तालिम दिन लागेको हो । ग्रेट नेपाल साकोसले कम्प्युटर पोइन्ट नेपाल (सिपिएन) सँग सम्झौतामा पत्रमा हस्ताक्षर गर्दै पत्रकार सम्मेलन मार्फत सो कुराको […]

कोशी प्रदेश मुख्य समाचार शिक्षा

कनेक्ट एजुकेसनको ठगीमा बेलबारी नगरपालिकाको अंकुश

बेलबारी । कोशी प्रदेश स्तरीय हस्तलेखन प्रतियोगिताको नाममा विभिन्न सार्वजनिक तथा संस्थागत विद्यालयमा पुगी रकम उठाउने कनेक्ट एजुकेशनलाई बेलबारी नगरपालिकाले अंकुश लगाएको छ । गत बुधवार कोशीका विभिन्न जिल्लामा कनेक्ट एजुकेसनको गैर कानुनी ठगी शीर्षकमा इष्ट खबरमा समाचार प्रकाशन भएसँगै नगरपालिकाले प्रतियोगिताको नाममा हुने यस्तो गतिविधिमा सहभागी नहुन पालिका भित्रका विद्यालयहरूलाई अनुरोध गरेको छ । […]