स्वास्थ्य

नोवेलमा ओपन हार्ट सर्जरीबाट झिकियो मुटु ढाकेको बाक्लो झिल्ली

विराटनगर । मुटुलाई ढाकेर बसेको बाक्लो झिल्लीको कारण मुटुको कार्य क्षमतामा कमी आई शरिरको अङ्गहरुमा समस्या आएको मोरङ्ग सुन्दरहरैचा १० का एक जना विरामीको केही दिन अगाडि नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा सफल शल्यक्रिया भएको छ । नोवेलको कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन डा. लोकेश यादव तथा डा. प्रमाण शर्मा नेतृत्वको शल्यचिकित्सक टोलीले विरामीको पेरिकार्डियोक्टोमी नामक […]

मुख्य समाचार स्वास्थ्य

नोवेलमा १० बर्षको बालिकाको जटिल र ठूलो ब्रेन ट्यूमरको सफल शल्यक्रिया

विराटनगर । ‘ब्रेन ट्यूमर’ सुन्दा नै मानिसको आङ जिरिङ्ग हुन्छ । ब्रेन ट्यूमर भएका मानिसको पीडा, घर परिवारमा आई पर्ने आर्थिक, मानसिक समस्या र त्यसमा थप विरामीको उपचार सफल होला नहोला भन्ने डर । बयस्क र बृद्ध अवस्थाका विरामी भन्दा पनि कम उमेरका विरामी भयो भने त अझ धेरै त्रास र मानसिक पिडा । यस्तै […]

कोशी प्रदेश स्वास्थ्य

नोवेलमा पाठेघर भित्रको रगतको नशाको विना चिरफार सफल उपचार

विराटनगर ।  मासिकश्राव गडबड हुने र अत्याधिक रक्तश्राव हुने समस्याले महिलाहरुलाई सताउने गर्दछ । महिलाहरुमा हुने यस्तो समस्याले उनीहरुलाई शारीरिक तथा मानसिक तनाव दिने गर्दछ भने गर्भाधानमा समस्या हुने वा गर्भपतन हुने जस्ता समस्या पनि हुन सक्ने हुन्छ । यस्तै समस्याबाट ग्रसित एक जना २९ बर्षिया महिलाको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसुती तथा स्त्रीरोग […]

स्वास्थ्य

छालाका विभिन्न समस्या तथा उपचारका लागि अल्ट्राभाइलेट लाइट 

मानिसको स्वास्थ्य संगै सौन्दर्य पनि त्यत्तिकै महत्व राख्ने विषय हो । समाजमा हामी छालाका विभिन्न समस्याबाट ग्रसित व्यक्तिहरु देख्ने गर्दछौं । उपचारको लागि भौंतारिनेहरु पनि हुन्छन् । सही परामर्श र उपचार नपाएर छालाको समस्यालाई कम गर्नुको सट्टामा थप समस्या थपिने जोखिम रहेको हुन्छ । छालाका विभिन्न समस्याहरु र त्यसको उपचारको लागि अल्ट्राभाइलेट थेरापीको विषयमा नोवेल […]

मुख्य समाचार स्वास्थ्य

विराटचोकमा फिजियोथेरापीको सेवा

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा फिजियोथेरापी सेन्टर सञ्चालनमा आएको छ । वडा नं १० स्थित विराटचौकमा विराट फिजियोथेरापी सेन्टर सञ्चालनमा आएको हो । आइतबार सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले उक्त सेन्टरको उद्घाटन गरेका छन । उक्त सेन्टरबाट आधुनिक मेसिनद्वारा विशेषज्ञ फिजियोथेरापीष्टबाट अर्थोपेडिक फिजियोथेरापी, न्युरो फिजियोथेरापीको सेवा दैनिक रुपमा उपलब्ध हुने छ । अरनिको अस्पताल उर्लाबारी, […]