स्वास्थ्य

अत्याधुनिक प्रविधिबाट केएमसीमा रौं हटाउनेदेखि अनुहार चाउरी हुनबाट रोक्नेसम्मको उपचार सुरु

काठमाडौं । गुणस्तर र सर्वसुलभ उपचार सेवा उपलब्ध गराउँदै आएको काठमाडौं मेडिकल कलेज (केएमसी) ले अत्याधुनिक प्रविधिको प्रयोगबाट छालाका विभिन्न रोगको उपचार गर्न सुरू गरेको छ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा.सुनिल कुमार शर्माले अस्पतालमा छाल रोग सम्बन्धी उपचार गर्ने नयाँ प्रविधिको थप गरेसँगै यो सेवाको सुरुवात भएको हो । केएमसीमा अहिले छालासँग सम्बन्धी […]

स्वास्थ्य

विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलद्वारा दुई संस्थासँग सहुलियत सम्झौता

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नेपाल ईन्जिनियर्स एशोसिएसन कोशी प्रदेश कार्यकारीणी समिति र गुराँस लघुवित्त वित्तीय संस्था लि. सँग छुट्टाछुट्टै सम्झौता गरेको छ। कोशी प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा, नर्सिङ, डेन्टल लगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुलाई उपचारमा सहुलियत […]

मुख्य समाचार स्वास्थ्य

सामाजिक सुरक्षा कोष अन्तर्गतका विरामीलाई नोवेलले दियो थप सुविधा

विराटनगर । सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्ता श्रमिक तथा उनको श्रीमान वा श्रीमती विरामी भई कोषमा सुचीकृत अस्पतालमा उपचार गराउँदा सहुलियतमा उपचार हुने व्यवस्था छ । त्यसमा पनि विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले कोषमा आवद्ध विरामीलाई उपचारको क्रममा गर्नु पर्ने सह भुक्तानी मिनाह गरेर थप सुविधा दिएको हो । नेपाल सरकारको सामाजिक सुरक्षा […]

मुख्य समाचार स्वास्थ्य

स्याङ्जाका विपन्न बिरामीहरूको केएमसी मा निशुल्क उपचार हुने

विराटनगर । स्वास्थ्य उपचारको पहुँचबाट बञ्चित भएका स्याङ्जाका विपन्न बिरामीहरूका लागि एक सुखद समाचार आएको छ। माननीय धनराज गुरुङको विशेष अनुरोधमा काठमाण्डौं मेडिकल कलेज (केएमसी) का प्रोपाइटर एवं सांसद डा. सुनिल शर्माले स्याङ्जाका आर्थिक रूपले कमजोर बिरामीहरूको लागि निशुल्क उपचारको व्यवस्था गरेका छन्। यस योजना अनुसार, यही चैत्र ४ गते काठमाण्डौं मेडिकल कलेज, सिनामंगलमा स्याङ्जाका […]

मुख्य समाचार स्वास्थ्य

नोवेल र लियो जिल्ला परिषद्को सहकार्यमा विश्व क्यान्सर दिवस मनाइयो

विराटनगर । विराटनगर स्थति नोबेल क्यान्सर अस्पताल र लियो जिल्ला परिषद् ३२५ सी को सहकार्यमा विभिन्न कार्यक्रमहरू आयोजना गरी सन् २०२५ को विश्व क्यान्सर दिवस भव्य रूपमा मनाइएको छ । फेब्रुअरी ४ का दिन विश्वभर मनाइने यस विश्व क्यान्सर दिवस विराटनगरमा हिजो विहाननैबाट नोबेल क्यान्सर अस्पतालको प्राङगणबाट सहिद रंगशाला सम्मको ५ किलोमिटरको मिनी म्याराथुनबाट सुरु […]